समाचार Archive
ओली र दाहाललाई भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने मनशाय
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लञ्च मिटिङ’ गरेकी छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवासमा
कर्मचारी भ्रमणमै दुई खर्ब स्वाहा – करोडौं अनियमितता
विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्। कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले
एलडियो नै गिट्टी बालुवा तस्करीमा !
हेटौंडा,२१ माघ। सरकारले नविकरण नगर्दा अबैध बनेका क्रसर उद्योगहरुलाई कर्मचारीको सेटिङमा गिटी बालुवा तस्करीको बाटो खुलेको छ । विकास आयोजनाको नाममा क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले गिटी बालुवा उत्खनन्को अनुमति दिएपछि लुकिछिपी भइरहेको गिटी बालुवा तस्करी
निर्वाचन प्रक्रियाद्धारा मुख्यमन्त्री चयनगर्ने फोरम नेपालको निर्णय
धनुषा, संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावीमुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयनगर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ ।

दुर्इ जिल्लाको प्रवेशद्धारको रुपमा रहेको बाटो पक्की
रोल्पा, प्युठान र रुकुमको प्रवेशद्धारको रुपमा रहेको होलेरीको भित्रि वजारमा वाटो पक्की गरिएको छ । यसअघि कच्ची बाटो रहँदै आएको होेलरी भित्रि वजारको बाटो अहिले पक्की वनेको हो । तिला रोडदेखि भित्री बजारसम्मको १ सय ८०

लागुऔषध नियन्त्रणका लागी कार्ययोजना तय
ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाले लागुपदार्थ नियन्त्रणका लागी कार्ययोजना तय गरेको छ । प्रहरीले यस क्षेत्रमा लागु ओषधको खेती र उत्पादनमा नियन्त्रण गर्ने, लागु औषध ओसारपसार, संचय र भण्डारण तथा खरिद विक्रिमा नियन्त्रण गर्ने बताएकाे हाे
सुस्मा स्वराजको बेमौसमी आगमन र उल्झेको मौसमी राष्ट्रवाद
इमोस्नर्ल सामाजिक मनोबिज्ञानलार्इ सहि ढङ्गले उपयोगमा ल्याउन र सापेक्ष राजनीति फाइदा लिन बदनीयत हैसियतका ब्यक्तिहरु सिपालु हुन्छन – स्टालिन नेपाली समाजको भारतलाई बुझ्ने सामाजिक मनोबिज्ञान नेपाल र ब्रिटीस सरकारको बिचमा भएको सुगौली सन्धिसँगै चिसो सम्बन्ध यथावत
पेट्रोलियम पदार्थको मूल्य दुई महिनामा पाँचपटक वृद्धि
देश तथा प्रतिनिधिसभा निर्वाचनयता आयल निगमले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिरहेको छ । निगमले गरिरहेको मूल्य वृद्धि रोक्न सरकारले पनि चासो देखाएको छैन । यही वेला अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि सामान्य
अब दुर्इ नम्बर प्रदेशमा दौरा सुरुवाल लगाउन नपाइने
सङ्घीय संरचनामा देश गएपछि अब सबै प्रदेशले आआफ्ना सरकारी भाषादेखि मुख्य पोशाकहरु तोक्ने भएका छन् । यसैबीच दुर्इ नम्बर प्रदेशमा कोट दौरा सुरुवाल लगाउन नपाइने भएको छ । प्रदेश सभाको पहिलो बैठकले सभाको मर्यादा पालकका रुपमा

शैक्षिक गुणस्तर वृद्धिका लागि खवरदारी आवश्यक
शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षासंग प्रत्येक्ष सरोकार राख्ने निकायहरुको खवरदारी आवश्यक रेहेको निश्कर्ष निकालिएको छ । वदलिदो परिवेशमा शिक्षा दिने र आर्जन गर्ने पद्धति पनि फेरवदल हुँदै गएको भन्दै त्यसमा प्रत्यक्ष सरोकार राख्ने निकाय क्रियाशिल र

