समाचार Archive
अखिल क्रान्तिकारीद्वारा शैक्षिक आन्दोलन घोषणा
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) केन्द्रीय समितिले मंगलबार एक पत्रकार सम्मेलन गरी ९ दिने बुँदे संघर्षका कार्यक्रम गरेको छ । फागुन २७–३० सम्म दाङको घोराहीमा सम्पन्न २१औं राष्ट्रिय सम्मेलनबाट लिइएको निर्णयलाई सार्वजनिक गर्दै आन्दोलनका
प्रम ओली र प्रचण्डका विरुद्ध नेकपाको १५ दिने वारेन्ट जारी
छुट्टै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध वारेन्ट जारी गरेको छ । दुई नेताका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै त्यसका बारेमा छलफल
सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो
यस्ता छन् एकीकृत पार्टीमा दश तहका कमिटी
कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ । जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहअध्यक्षका रूपमा आलोपालो प्रणालीबाट गर्नेछन् ।
भत्ता बुझ्छन् पोसाक लगाउँदैनन् सिंहरबारका कर्मचारी
धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६ हजार निजामती कर्मचारी रहेका छन् । यी निजामती कर्मचारीलेको पोशाक भत्ताका लागि सरकारले ७ हजार
यी हुन् चन्द्रमाको जग्गा दलालका नाइके ! यस्तो छ नालीबेली
भू-माफिया र दलालहरुले राम्रो जमिनलाई प्लटिङ गरेर किनबेच गर्ने कुरा त नयाँ भएन नै । आफ्नो फाइदाको लागि अनुत्पादनशील ठाउँमा लगानी गर्न लगाएर रातारात मालामाल भएका छन् । धेरै खोला, भीरपाखा र अरुको जग्गाको नक्कली लालपुर्जा
बर्दियाका जनप्रतिनिधिका हातहातमा नेकपाको पत्र
नेपाल कम्युनिस्ट पार्टीले बर्दियाका सबै जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतावनीसहितको पत्र बुझाएको छ । जिल्लाका आठओटै स्थानीय तहका प्रमुखको हातमा सोमबार पत्र पुगेको छ । नेकपाले समानान्तर सत्ताको रुपमा गठन गरेको जिल्ला जनपरिषद बर्दियाका प्रमुख टिकाराम चौधरीले
नयाँ शक्ति पार्टी दाङलाई ठुलो झड्का
नयाँ शक्ति पार्टी निकट प्रेस सोसाईटी नेपालका तीन केन्द्रीय सदस्य सहित १५ जना पत्रकारहरुले संगठन परित्याग गरेको घोषणा गरेका छन् । मूल नेतृत्वमा अकर्मयता र परम्परावादी कार्यशैली देखा परेको र त्यसवाट समाजका वर्तमान अन्तर्बिरोध र समस्याहरु
किन धाउँछन भारतीय राजदुत सिंंहदरवारभित्र
सामान्यतया नेपालमा रहेका अन्य देशका कुटनीतिज्ञहरुले परराष्ट्र मन्त्रालयसँग स्वीकृति लिएर साे मन्त्रालयका अधिकारीकाे उपस्थितिमा मात्र नेपालका मन्त्री तथा अन्य अधिकारीहरुसँग भेटघाट गर्न पाउँछन । तर, हिजाेेअाज नेपालमा रहेका भारतीय राजदुत भने निस्फिक्री परराष्ट्र मन्त्रालयकाे कुनै जानकारी

गोप्यरूपमा यौनधन्दा चलाउने गिरोह प्रहरीद्धारा पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुङ्गेअड्डा बाट यौन धन्दा संचालक सहित संलग्नहरुलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक शर्मिला गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार अपरान्ह पौने ५ बजे उनीहरुलाई

