समाचार Archive
को थिए खुमबहादुर खड्का ?
निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गर्दै लामो इतिहास बनाएका खुमबहादुर खड्का बहुदल आएपछि पार्टी पङ्तीमा असाध्यै मित्रवत प्रकृतिका लोकप्रिय नेता थिए। नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै खड्काले भारतमा निर्वासन जीवन विताएका थिए। २०३३ सालमा वीपी कोइरालासँगै
रहेनन् पूर्वगृहमन्त्री खुमबहादुर खड्का
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । मृगौला, नसा र छातीको समस्याबाट पीडित खड्काको भारत नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुँदै थियो । बुधबार यता भेल्टिलेटरमा राखिएका खड्काको आज साँझ ५ बजेर १५ मिनेटमा

राज्यलाई कर नतिरेको भन्दै एनसेलका दर्जन बढी टावरमा अागजनी
नेपाल कम्युनिस्ट पार्टीले एनसेलका दर्जनभन्दा बढी टावरमा अागजनी गरेको छ । राज्यलाई बाँकी कर नतिरेको भन्दै नेकपाले विहीबार राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा अागजनी गरेको हो । अाफूसँग गरेको
जाजरकोटी संस्कृतिको प्रथम राष्ट्रिय प्रदर्शनी आगामी चैत्र २१ गते
जाजरकोटको ऐतिहासिकतासंग जोडिएका रैथाने लोक नृत्य तथा परम्परागत संस्कृतिको काठमाण्डौंमा आगामी चैत्र २१ गते हुने भएकाे छ । फागुनकाे २९ र ३० हुने भनिएकाे प्रथम राष्ट्रिय प्रदर्शनी प्राबिधिक कारणबस चैत्र २१ गते सारिएकाे मेला अायाेजक समितिकि
शिक्षाको नवौ संसोधन – बुढो भैसीको विगौति
भाद्रको महिना थियो, जता–ततै हरियाली नै हरियालीको मौसम, मौसम राम्रो भएको अवस्थाले गर्दा शिक्षाको मौसम पनि हरियाली नै होला भन्ने आशाका साथ विद्यार्थीहरु विश्वस्त थिए तर विडम्बना आम विद्यार्थी, अभिभावक, शिक्षाविद्, वुद्धिजीवि, प्रध्यापक, शिक्षासेवी, र सम्पूर्ण
बहालवाला अर्थमन्त्रीकै घरमा मेयरले लगाए डोजर
धनगढी । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर मेयरको डोजरले भत्काइदिएको छ । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहदा स्थानीयले रमिता हेरिरहेका थिए । कसैले किन र कसरी भन्ने
देशको समृद्धिमा सबै एक हुनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले तीनओटै तहका चुनाव सम्पन्न भएपछि देशले सङक्रमणको एक चरण पूरा गरेको बताएकी छिन् । संघीय संसद्का दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सङक्रमणबाट अघि बढेर अब देश विकास र समृद्धिका लागि एक

माला लालीगुराँसको !
लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । यसोत बसन्त रितुमा फूल्ने यो फूलको गरिमा बेग्लै छ । पछिल्लाेसमय राेल्पा रून्टिगडीका स्थानिय महिलाहरू सिजनमा हरेक पुजा पाठमा लालिगुराँसकाे माला प्रयाेग
रोल्पा रुन्टीगढीका जनप्रतिनिधिलाई राजिनामा पत्र
नेपाल कम्युनिष्ट पार्टीले रोल्पा रुन्टीगढी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई राजिनामा दिन भनेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मगराँत स्वायत्त प्रदेश जिल्ला जनपरिषद रोल्पाले यहाँका जनप्रतिनिधिहरुलाई राजिनामा दिन आग्रह गरिएको पत्र आज गाउँपालिका कार्यालयमै पुगेर
ढोंगीभन्दा जोगी बन्नु जाति
एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसंग गएर सोध्यो– ‘तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि छैन भने म मेरी आमासंग मागेर ल्याइदिउँ ?’ गान्धीले हाँस्दै जवाफ दिए– ‘तिमीले मलाई एउटा सर्ट दियौ भने मेरा भाइहरु त्यो

