समाचार Archive

‘गोरे’ले अदालतमा कसको खुट्टा ढोगे ?

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) ले हत्यामा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । काठमाडौं, जेठ ११ । साढे ३३ किलो सुन तस्करी र सनम

सुन तस्करीमा उच्च तहका व्यक्तिहरु संलग्न रहेको ‘गोरे’को दावी

साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त बनाइएका चूडामणि उप्रेती ‘गोरे’को बयान लिनेक्रम बिहीबार पनि सकिएन । जिल्ला अदालत मोरङमा बिहीबार पनि साढे ५ घन्टा उनको बयान लिइएको हो

कम्युनिष्ट सरकारमा के हुन्छ बहिर्गमित जनमुक्ति सेनाको मुद्भा ?

थुप्रै आसा र सपनाहरूको चाङ बोकेर बनेको कम्युनिस्ट सरकारले बहिर्गमित जनमुक्ति सेनाको मुद्भालार्इ कसरी ब्यवस्थापन गर्छ भन्ने कुरा सर्बत्र चासोको बिषय बनेको छ । उनिहरूको माउपार्टी सहितको सबैभन्दा ठुलो कहलाउने कम्युनिस्ट सरकारले पुर्ब बहिर्गमित लडाकुको ब्यवस्थापन कसरी

ओली सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा

को हुन् ३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त गोरे ?

३८ क्वीन्टल सुन तस्करीका मुख्यअभियुक्त चुडामणि उप्रेती गोरे पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त हुन्, मोरङ, उर्लाबारीका चुडामणि उप्रेती । ‘गोरे’ उपनामले

बन्द भयो विराटनगरको ‘भारतीय क्याम्प’

भारतीय विदेश मन्त्रलयले सोमबार जारी गरेको प्रेस ब्रिफिङका अनुसार नेपालको विराटनगरमा खोलिएको फिल्ड अफिस बन्द गर्ने निर्णय गरिएको छ । मन्त्रालयको वेबसाइटमा प्रकाशित प्रेस ब्रिफिङ अनुसार विराटनगरको फिल्ड अफिस हटाउनुका साथै त्यहाँ कार्यरत कर्मचारीहरुको सरुवा समेत

३३ केजी सुन तस्करीका मुख्य अारोपी ‘गोरे’ काठमाडौंको गौरीघाटबाट पक्राउ

सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अाराेपी चूडामणि उप्रेती (गोरे) लाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५:३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत उप्रेतीलाई

प्रधानमन्त्रीका कारण आदिवासी रंगशाला निर्माण अलपत्र

 प्रधानमन्त्री केपी शर्मा ओलीले रंगशालानको नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण झापाको कमल गाउँपालिका निर्माणधिन आदिवासी रंगशाला निर्माण अलपत्र परेको छ । २०६६ सालमा रंगशाला निर्माणधिन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी

चुनावी प्रतिवद्धता एकातिर नीति तथा कार्यक्रम अर्कातिर

चुनावी घोषणापत्रका दर्जनौं महत्वकांक्षी योजनाहरुलाई पन्छाउँदै चुनिन्दा केही बुँदा टिपेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यक्रमको सुरुवातमै ‘सरकार लोकप्रियताका लागि होइन, समृद्धिका लागि काम गर्छ’ भनेर चुनावी घोषणापत्रमा गरिएका बाचालाई पन्छाइएको

यस्तो छ समृद्धि हासिल गर्ने लक्ष्य राखेको वामपन्थी सरकारको नीति तथा कार्यक्रम

समृद्धिको नारा लिएर एउटै घोषणापत्र लिएर निर्वाचनमा गएको वाम गठबन्धनले नेपाल कम्युनिष्ट पार्टीको बहुमत प्राप्त सरकारको हैसियतमा संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेत ‘एउटै घोषणापत्र,