समाचार Archive

पुरुषलाई सम्बन्धविच्छेद सहज

मुलुकी एेन संशोधन गर्न बनेको देवानी संहिताले पुरुषलाई सम्बन्धविच्छेद सहज बनाइदिएको छ। भदौ १ देखि लागू हुने उक्त संहिताअनुसार पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहे सिधै अदालतमा मुद्दा दायर गर्न सक्छ। यसअघि पुरुषले सम्बन्धविच्छेद गर्न चाहे पहिला

आजदेखि नयाँ ऐन कार्यान्वयनमा, ६ वटा अपराधमा आजीवन कैद

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता आजदेखि कार्यान्वयनमा आएको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा,

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। ९३ वर्षको उमेरमा उनको उपचारको क्रममा एम्स अस्पताल नयाँ दिल्लीमा आज साँझ निधन भएको हो। भारतीय समय अनुसार ५ :५ मा उनको निधन भएको थियो। २५ डिसेम्बर,

‘रअ’को कार्यक्रममा यी नेताहरू सुटुक्क पुगेपछि…

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूमा बेचैन पैदा भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्तरिक लोकतन्त्रका लागि मुकाविला गर्ने रणनीति बनाएपछि नेकपालाई बेचैन भएको हो । हुनत कांग्रेसका नेताहरूबीच मतभेद अन्त्य भएको सन्देश

सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो । सिंहदरबारको

जाजरकोटमा बाढी र पहिरोको यस्तो लिला, करोडौको क्षति

भारी वर्षाका कारण अाएकाे बाढीका कारण जाजरकाेटमा ठूलाे धनजनकाे क्षति पुगेकाे छ । बाढीमा परी एक जनाकाे ज्यान गएकाे छ भने अरु धनमालकाे ठूलाे क्षति पुगेकाे छ । लगातार परेकाे वर्षाका कारण खाेला बढेपछि ठाउँ ठाउँमा

इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !

ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् । ईन्टरनेट

गरिबका अपार्टमेन्ट मुख्यमन्त्रीलाई

सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको

सिंहदरबारभित्रै कुटाकुट उपसचिवमाथि अक्रमण

देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट

सरकार फाँसिवादतर्फ उन्मुख हुँदै – मोहन वैद्य

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख हुँदै गएको दाबी गरेको छ । पार्टी महासचिव मोहन वैद्य ‘किरण’ ले आज एक विज्ञप्ति जारी सो दाबी गरेका हुन् । वैद्यले सरकार अहिले जनताको विरोध प्रदर्शन