समाचार Archive

आफ्नै शिक्षकबाट छात्राबासमा बालिका बलात्कृत

नेपालगञ्जमा एक १६ बर्षे विद्यार्थी आप्mनै शिक्षकबाट बलात्कृत भएको सार्वजनिक भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ बुलबुलियामा बाँके नेत्रहिन सङ्घद्वारा दृष्टि विहीन विद्यार्थीका लागि सञ्चालित छात्रावासमा बस्दै आएकी न्यून दृष्टि भएकी १६ बर्षिया किशोरी

नयाँ बानेश्वर संसद भवन अगाडि मानवअधिकारकर्मीहरुको प्रदर्शन

संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ९ जना महिलासहित ३२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार ढाट्ने मन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्न, वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न मूल दोषीहरुलाई

सन्दर्भ शहीद दिवस: देशमा कति सहिद छन एकिन तथ्याङ्क छैन सरकारसँग

माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ । यसअघि माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने

नेपाल–भारत सुरक्षा समितिको एकदिने संयुक्त बैठक – ५ बुँदे सहमति

नेपाल–भारतबीचको संयुक्त सुरक्षा समितिको बैठकले विभिन्न ५ बुँदे सहमति गरेको छ । भारत बिहार राज्यस्थित मोतिहारीमा मंगलबार सम्पन्न बैठकमा दुई देशका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो । सन् २०१९ मा भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई शान्तिपूर्ण

एक दिवसीय क्रिकेट वरियतामा नेपाल

नेपाल आईसीसीको एकदिवसीय क्रिकेट वरियतामा पहिलोे पटक स्थान बनाउन सफल भएको छ । सोमबार एकदिवसीय सिरिज जितेसँगै नेपालले वरियता क्रममा प्रवेश पाएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० ले सोमबार राति सार्वजनिक गरेको वरियता क्रममा नेपाल

सिट्ठी फुक्दै ‘छापामार शैली’मा बालुवाटारमा नेविसंघको ‘इन्ट्री’,

चिकित्सा शिक्षा विेधेयकको विरोधमा सिट्ठी जुलुस गर्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन्।  नेविसंघका पूर्व केन्द्रीय सदस्य गणेश सापकोटासहित एक दर्जन विद्यार्थी प्रधानमन्त्री निवास वालुवाटारबाट प्रक्राउ परेको नेविसंघले जनाएको छ। सरकारविरुद्ध

नेपालमा भ्रष्टाचारको अवधारणामा अझै देखिएन सुधार

नेपालमा गतबर्षको तुलनामा यस बर्ष भ्रष्टाचारको अवधारणमा सुधार नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलवार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार अवधारणा सूचकांक २०१८ सार्वजनिक गर्दै भ्रष्टाचार नियन्त्रणका प्रयास धेरै मुलुकमा सुस्त गतिमा चलिरहेको तथ्य सार्वजानिक गरेको छ

आजबाट कोहलपुर महोत्सव औपचारीक रूपमा सुरु

आजबाट कोहलपुर औद्योगिक व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन महोत्सव २०७५ औपचारीक रूपमा सुरु भएको छ ।  कोहलपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघ बाँके कोहलपुरको संयुक्त आयोजनामा ‘पाँचौं कोहलपुर औद्योगिक, व्यापार, कृषि, फुडफेस्टीभल तथा पर्यटन

अख्तियारकै कर्मचारी ४ लाख घुस लिदालिदै रंगेहात पक्राउ

नेपालगञ्ज घुस लिईरहेको अवस्थामा अख्तियारकै कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) जन्म अधिकारीलाई आयोग केन्द्रिय कार्यालयबाट खटिएको टोलीले घुससहित पक्राउ गरेको हो । अधिकारीलाई ४ लाख घुससहित

होटल ब्यवसायी संघ बाँकेको सह- कोषध्यक्षको उम्मेदवारीमा जुना कँडेल

 निकट भबिश्यमै हुन लागेको होटल ब्यवसायी सँघ बाँकेको सह कोषाध्यक्षमा नेपालगञ्ज एरर्पोट संगम होटलकी प्रोपाइटर जुना कँडेलले पदाधिकारीमा उम्मेदवारी दिने भएकी छन । समाबेशी साझा समुहबाट कँडेलले सह काेषाध्यक्षमा उम्मेद्वारी दिएकि हुन । उक्त प्यानलबाट अध्यक्षमा