समाचार Archive

सीसीटीभी फुटेज ९० दिनसम्म सुरक्षित राख्न गृहको निर्देशन

 काठमाडौँ, गृह मन्त्रालयले आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज ९० दिनसम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन

प्रचण्ड साउन २१ गते जापान जाने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् ।प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार उनी साउन

सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण

बाँके, जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सामुदायिक विद्यालयका २५ जना छात्रालाई साइकल वितरण गरेको छ । छात्राहरुको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीहरुलाई आकर्षित गर्न साइकल हस्तान्तरण गरिएको हो । आइतबार आयोजित कार्यक्रम अन्तर्गत

सफलताको लागी संघर्ष गर्दा मगन्ते भएको त्यो पल

भनिन्छ नि पर्दा हात थाम्न कसैको साथ चाहिन्छ भनेर मलाई नलडोस् भनेर हात थामिदिने जमात छ । यी सबै व्यक्तिको गुण तिर्न सायद मैले अर्को जुनी लिनु पर्छ । कती भाग्यमानी ठान्छु आफूलाई तर अभागी पनि

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, संघीय संसद् प्रतिनिधि सभा बैठक आज  बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार

एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु

काठमाडौं, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका

नागरिकता विधेयक पारित गरिँदै

काठमाडौँ, नागरिकता विधेयक संसदबाट आजै (६ साउन) पारित हुने भएको छ ।गठबन्धनका दलबीच विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने सहमति भएपछि नागरिकता विधेयक मात्र कार्यसूचीमा छ। अहिले बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पहिलो संशोधनलाई पारित

श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्धना

कोलम्बो, श्रीलङ्काको १५औं प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन्। श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का  ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग

भेरी नदिमा डुबेर सुर्खेतका एक जनाको मृत्यु

सुर्खेत । भेरी नदीमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–२, पाक्माका ४५ वर्षीय भीमबहादुर मन्दिरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।परिवारका सदस्यका अनुसार उनी बुधबार बिहान ९ बजे सिस्नेरी जान्छु

करण जोहरको ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना

काठमाडौं । ‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् ।आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक