समाचार Archive

विप्लवलाई वार्तामा आउन उर्जामन्त्री पुनको आग्रह
उर्जामन्त्री वर्षमान पुनले विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह गरेका छन् । वार्तामा आउनुको विकल्प नभएकाले सहभागी भएर अगाडि बढ्न आग्रह गरे । ‘बाद, बिवाद, प्रतिवाद आउँछ, त्यसपछि संवाद आउँछ,’ उनले भने, ‘वार्तामा आउनुस, सँगै सहभागी

पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले हाने आफैँमाथि गोली
पेरुका पूर्वराष्ट्रपति एलन ग्रेस्काले आफूले आफैँलाई गोली हानेका छन्। प्रहरीले पक्राउ गर्ने क्रममा उनले गोली प्रहार गरेका हुन्। अधिकारीहरूले उनलाई तुरुन्तै पेरुको राजधानी लुमामा रहेको क्यासिमिरो उल्लवा हस्पितल लगेको बिबिसीले जनाएको छ। उनको अवस्था चिन्ताजनक रहेको

अब नेपाल अन्तरिक्ष युगमा, यस्तो छ नेपाली स्याट–१
काठमाडौँ – पहिलोपटक मानव निर्मित भूउपग्रह प्रक्षेपण भएको ६ दशकपछि नेपाल ‘अन्तरिक्ष युग’मा प्रवेश गर्दै छ । अमेरिकाको भर्जिनिया वाल्लोप्स द्वीपस्थित ‘मिड एट्लान्टिक रिजनल स्पेसपोर्ट’ बाट ‘नेपाली स्याट–१’ नामक नानो स्याटलाइट (सानो भूउपग्रह) अन्तरिक्षमा पठाउन लागिएको

सात लाख स्मार्ट लाइसेन्स, ट्राफिकसँग छैन कार्ड रिडर
काठमाडौं : सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिउका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच (रिड)गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये

जहाँ एउटी युवतीलाई दाजुभाईको साझा बेहुली बनाउँछन्…
गोरखा – ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें ।
प्रधानमन्त्री निवास बालुवाटारमा एक करोडको सिसिक्यामरा
काठमाडौँ – सरकारले प्रधानमन्त्रीनिवासमा एक करोड मूल्यका सिसिक्यामरा जडान गरेको छ । अर्थ मन्त्रालयका अनुसार विशेष भवन निर्माण तथा सम्भार डिभिजनका नाममा चैतमा एक करोड रुपैयाँ रकमान्तर निकासा भएको छ । यो रकम प्रधानमन्त्रीनिवास बालुवाटारमा सिसिक्यामरा

बालुवाटार जग्गा प्रकरणः अख्तियारभित्रै सेटिङ
काठमाडौँ – बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई ‘अघोषित कारबाही’ गरेको छ । अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई

मेयर छोरालाई २४ करोड बजेट
काठमाडौं–शिक्षा र स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड रुपैयाँ फुटकर योजनामा विनियोजन गरेका छन् । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रालयले शिक्षा

सात दिनभित्र कर बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको पत्राचार
काठमाडाैँ,ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ । सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर निर्धारण गरी सातदिन भित्र दाखिला गर्न पत्राचारसमेत गरेको छ

धेरै कमाउने लोभ नगर्नुस् ! फसिएला यसरी…
काठमाडौं । तपाई कतै थोरै दिएर धेरै कमाउने लोभमा त पर्नु भएको छैन ? यदि त्यस्तो लोभमा पर्नुभयो भने ठगिन सक्नुहुन्छ । बेलैमा सचेत हुनुहोला । काठमाडौं उपत्यकामा अहिले यस्ता गिरोहको सक्रियता बढेको छ । कुनै

