समाचार Archive

अदालतको फैसला पनि माफियाको पक्षमा – ललितानिवास प्रकरण
काठमाडौं – काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासले चर्चेको २८ रोपनी जग्गाको हकदार सरकार नभएको विवास्पद फैसला सुनाएको पाइएको छ । अधिवक्ता दीपकराज जोशीले सरकारी जग्गामा मोही कायम गर्ने मालपोत कार्यालय डिल्लीबजारको निर्णय खारेजीको मागसहित

बिहे गरेको पाँच दिनमै पुछियो सिउँदो
दमौली – पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१

एनसेलको दादागिरी कायमै, लाभकर तिर्दिनँ भन्दै सर्वोच्चमा रिट
एनसेलले आफ्नो दादागिरी कायमै राखेको छ । लाभकर बापतको रकम तिर्न अस्वीकार गर्दै टेलिफोन प्रदायक कम्पनी एनसेलले सर्वोच्चमा रिट दायर गरेर दादागिरी कायमै राखेको हो । चुनावको वेलामा सबै दलका नेताहरुलाई चन्दा दिएर लाभकर झ्याम पारेको

आलोचकहरुविरुद्ध असहिष्णु प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओली सरकारविरुद्ध आलोचना गर्नेहरुमाथि खनिएका छन् । सरकारले विकास गर्न सकेन भन्दै गरिएका आलोचनाहरुलाई उनले आँखामा पट्टी बाँधेकाहरुले विकास देख्न नसकेको भन्दै ‘कटू’ टिप्पणी गरेका हुन् । कम्युनिष्ट पार्टी ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा

मानवअधिकार आयोगमाथि निगरानी राख्ने प्रहरी अधिकारीलाई कारबाही
राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो नेपालगञ्जस्थित क्षेत्रीय कार्यालय घेराउ गरी निगरानीमा राख्ने डिएसपी रमेशबहादुर सिंहमाथि विभागीय कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ। आइतबार तारेखमा छुटेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता दान बहादुर फडेरालाई अदालत प्रांगणबाटै

श्रीलङ्कामा सङ्कटकाल घोषणा
एजेन्सी कोलम्बो– श्रीलङ्कामा भएको शृङ्खलाबद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकालको घोषणा गरिएको छ । राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्धारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागुहुनेगरी सङ्कटकाल लागु हुनेछ । श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी

नेकपा बाँकेको अध्यक्षमा खरेल र सचिवमा कोइराला
बाँके,नेकपा बाँकेको अध्यक्षमा अग्रज नेता आईपी खरेल र सचिवमा अशोक कोइराला चयन भएका छन् । नेकपाको सचिवालय बैठकले बाँके सहित देशभरका जिल्ला कमिटीको नेतृत्व टुंगो लगाउँदा बाँकेमा अध्यक्ष खरेल र सचिवमा कोइराला चयन भएका हुन ।

प्रहरी घेरामा राष्ट्रिय मानव अधिकार आयोगकाे कार्यालय
नेपालगञ्ज- विष्फोटक पदार्थ मुद्दाको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ता दानबहादुर फडेरालाई बाँके जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्यो। रिहा गर्ने आदेश हुने बित्तिकै प्रहरी अदालतमा पुग्यो। फडेरालाई अदालत परिसरबाटै पुनः पक्राउ गर्ने तयारी भयो।
जब कार्यक्रम स्थलमै प्रचण्डले माधव नेपाललाई खोजे ?
नेपाल कम्युनिस्ट पार्टीले ७०औँ स्थापना दिवस मनाएको छ। एकता दिवस मनाइरहँदा वरिष्ठ नेता माधवकुमार नेपालले बीचैमा कार्यक्रमस्थल छोड्दा बहसको विषय बन्यो। सोमबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रममा तत्कालिन एमाले र माओवादी केन्द्रबीच जिल्ला तहमा एकता

यी हुन् नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिव
काठमाडौं,सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो नेकपाको ७१

