समाचार Archive

बीआरआई अन्तराष्ट्रिय सम्मेलनमा राष्ट्रपतिको नेपालीमा सम्बोधन
बेइजिङ ,राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को दोस्रो अन्तराष्ट्रिय सम्मेलनमा नेपाली भाषामै सम्बोधन गरेकी छन्। सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड एक उज्ज्वल साझा भविष्य निर्माणको आधार रहेको बताएकी छन्।

श्रीलङ्का बम बिस्फोटमा मृतकको संख्या घट्यो
२०७६ श्रीलंका सरकारले आइतबार मुलुकका विभिन्न भागमा भएका बम विस्फोटमा मृतकको संख्या घटाएको छ। शुक्रबार श्रीलंका सरकारले मृतकको संख्या संशोधन गरेर १०० भन्दा बढीको संख्या घटाएको बीबीसीले लेखेको छ। श्रीलंकाको स्वास्थ्य मन्त्रालयले बम विस्फोटमा मृत्यु हुनेको
गगंबु बसपार्कमा अनाधिकृत काम गर्नेहरू पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई बालाजुमा बस्ने

‘हिम्मतवाली’का हिरो गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’
मानव तस्करीको आरोप लागेका ‘हिम्मतवाली’ फिल्मका नायक सुदर्शन गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको छ। नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीको आरोपमा साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी भएको हो। ‘रेड कर्नर

फाल्नु पर्ने एनसेलमात्र होइन, उसको अभिभावक पनि हो
दलाल पुजिवादि ब्यवस्था भित्र बढीमा यसले के दिन्छ र के दिदैन भन्ने बुझन सजिलो हुनेगरी एनसेल काण्ड जनता सामु आएको छ । नेपाल आज बिचौलिया अर्थतन्त्र र त्यसको सम्रक्षक सत्ताको गोटी बनेको छ । युवाले श्रम

काष्ठमण्डपको ‘धराप’माथि प्रधानमन्त्रीको अभिवादन !
काठमाडौं,पुनर्निर्माण भइरहेको काष्ठमण्डपमा पुगेर उनी खटमाथि चढे अनि अभिवादन गरे । त्यहाँबाट उनले पुननिर्माणमा भइरहेको प्रगतिबारे अवलोकन गरे । करिव दश हजार मानिसको ज्यान लिने गरी २०७२ बैशाख १२ आएको भूकम्पको कहालिलाग्दो दिन बैशाख १२ गते

भिआइपी संस्कृतिले गणतन्त्रकै बदनामी
काठमाडौं – राष्ट्रपतिको सवारीमा सडकमा आधा घन्टासम्म जाम हाुन काठमाडौंवासीको लागि नौलो विषय होइन । सडक मात्र होइन राष्ट्रपतिका सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी

हिरासतमा किशोरको मृत्यु, ‘झुन्डिएको ठाउँ देखाऊ भन्दा मानेनन्’
काँकरभिट्टा – मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रहरीले इलाका, जिल्ला र

अझै फुकेन जनवर्गीय संगठनको गाँठो – नेकपा एकता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी एकीकरण भएको एघार महिनापछि ७७ जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाए पनि जनवर्गीय संगठनको एकताको गाँठो भने अझै फुकाउन सकेको छैन । सचिवालय बैठकले छिट्टै टुंगो लगाउने भनेको जनवर्गीय

९२ वर्षअघिको त्यो तस्बीर
काठमाडौँ – अखबारमा पहिलोपटक सर्वसाधारणको तस्बिर छापिएको ९२ वर्ष पुगेको छ । गोरखापत्रले १९८४ साल वैशाख १३ गते सोमबार वीरगन्जकी एक महिलाको तस्बिरलाई तेस्रो पृष्ठमा छापेको थियो । त्यसअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराको तस्बिर १९८३

