समाचार Archive

मकैबारी हुँदै भागेर बाँचेकी सीता भन्छिन् ः खुकुरी बोकेर लखेट्यो

पाँचथर , मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भएको छ । ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर ज्यान बचाएकी छन्। राति

के शाकाहारी खाना वच्चावच्चिको लागी स्वास्थ हुन्छ ? यसो भन्छन् डक्टर

एजेन्सी, बेल्जियमको रोयल एकेडेमी अफ मेडिसिनले बच्चा, किशोर–किशोरी, गर्भवती र स्तनपान गराइरहेकी महिलाले शाकाहारी खाना मात्र खान नहुने सुझाव दिएको छ । एकेडेमीले जारी गरेको वक्तव्य अनुसार बेल्जियममा ३ प्रतिशत बालबालिका शाकाहारी छन् जसले आफ्नो खानामा

गाउँपालिकाको मूल ढोकामै बम भेटिएपछी……

बझाङ, बझाङको छबिसपाथिभरा गाउँपालिकाको मूल ढोकामा बम फेला परेकाे छ । मंगलबार बिहान ९ बजे तिरको समयमा कार्यालयको ढोकामै बम फेला परेको स्थानीय कर्ण धामीले बताए । बम कसले र किन राखेको हो भन्नेबारे अझै खुल्न

प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ,कुकुरले गर्‍यो पहिचान

बाँके,लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं

जीवन्तलाइ ३ दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं,  नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं जनवर्गीय संगठनका इन्चार्ज मोहनबहादुर कार्की ‘जीवन्त’लाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । सोमबार बन्दी प्रत्यक्षीकरणको रिट माथी भएको बहस सुनुवाईपछि अदालतले कार्कीलाई बाटोको म्याद

कालिकोटको पचालझरना गाँउपालिकामा गोठालालाई पनि भत्ता

कालिकाेट,कालिकोटको पचालझरना गाँउपालिकाले गाई भैसी,भेडा,बाख्रा हेर्ने गोठालोलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । भेडा,बाख्रा तथा पशुजन्य बस्तु पालन गरि ब्यवसायलाई समृद्ध गर्न लागि पर्नेलाइ प्रेरणा स्वरुप गाँउपालिकाले गोठालो भत्ता उपलब्ध गराएकाे  हो । कुसेन्युजको  कुराकानीमा

पाँचथरमा एकै परिवारका ९ जनाको विभत्स हत्या, बालिका घाइते

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी

यसरी हुन्छ जनप्रतिनिधिकै संरक्षणमा अवैध असुली

काठमाण्डौ, ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा गएको मंसिरदेखि रकम उठाइरहेको पाइएको हो ।

यसरी हुन्छ पूर्वराजा वीरेन्द्रको सम्पत्ति दुरुपयोग

काठमाण्डौ,  गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ। सरकारले व्यक्तिलाभका लागि कानुनैसमेत फेरिदिन थालेको छ । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा देशभर २१ हजार ५६३ रोपनी जमिन भेटिएको छ। नेपाल

सुर्गामीको कम्पनी लाई जरिवाना सहित ४ अर्ब भन्दा बढी कर तिर्न राजस्वको ताकेता

काठमाण्डौ, व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ । कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको