समाचार Archive

तेर्ह बर्ष अघि सपनामा देखेको एउटा नम्बर जस्ले दिलायो १० लाख डलर
काठमाडौं, अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन । उनले खुसी

चल्ने भयो भदौदेखि जनकपुर–जयनगर–कुर्था खण्डमा रेल….
काठमाण्डौ, जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । भारतीय पक्षले यसअघि नै रेल खरिदका

अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारीबाटै सुरक्षा खतरा
काठमाण्डौ, नेपाल एयरलाइन्सका लोडर रञ्जितकुमार यादव ३० तोला तस्करीको सुनसहित २२ वैशाखमा पक्राउ परे । विदेशबाट आउनेले ल्याएको सुन लिएर उनले पास गराइदिएका थिए । विमानस्थलबाट बाहिरिँदा उनीमाथि चेकजाँच गर्नुपर्ने सुरक्षा कार्यविधि छ । तर, जाँच

पशुपतिनाथ मन्दिरको २३१ रोपनी जग्गा भु-माफियाले झ्याम पारेपछी…..
काठमाडाैं, भनिन्छ – पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले

सरकारले मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गर्यो : साझा विवेकशील
काठमाडौं : साझा विवेकशील पार्टीले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक ल्याएर मिडियालाई नियन्त्रण गर्ने कुचेष्टा गरेको बताउँदै विधेयक अविलम्ब फिर्ता गर्न माग गरेको छ। पार्टी मुख्यालय बखुण्डोलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक रवीन्द्र

नेकपाको पोलिटव्यूरो घोषणा अझै लम्बिने संकेत,ओलीलाई अल्पमतमा पर्ने डर
काठमाडौँ,आन्तरिक समिकरणका कारण सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पोलीटव्यूरो गठनको घोषणा अझै लम्बिने संकेत देखिएको छ। पार्टी स्रोतका अनुसार एकातिर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा

भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार बरालको सर्वोच्चमा रिट
काठमाडौं,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार साेभराज बरालले सर्वोच्चमा रिट हालेका छन । पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । नेता बमसहित

सुस्तायो कर्णाली प्रदेश सरकार ! एकहप्ता अगाडि गरेका निर्णय हप्तापछि सार्वजानिक
सुर्खेत, सुरुका दिनहरुमा सबैभन्दा गतिलो रफतार देखाएको कर्णाली प्रदेश सरकार पछिल्लो समय भने राम्ररी थला परेको छ । नाम र राजधानी तोकेर चर्चामा आएको कर्णाली प्रदेश सरकारले पछिल्लो समयमा कर्णाली बिकासको लागी ढिलासुस्त गरेको पाइएको हो

यसरी जन्माईन १६ वर्षसम्म भोक हड्तालमा बसेकी इरोम शर्मिलाले जुम्ल्याह सन्तान
एजेन्सी, हरेक वर्ष मे महिनाको दोस्रो आइतबार अन्तराष्ट्रिय मदर्श डे मनाइन्छ । यो दिन भारतको मनिपुरकी आइरन लेडी भनिने नागरिक अधिकारकर्मी इरोम शर्मिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । शर्मिलाले बेंगलुरुको अस्पतालमा बच्चालाई जन्म दिएकी हुन्
राज्य बलजफ्ती आउने हो भने उसले पनि कडा प्रतिरोधको सामना गर्नुपर्नेछ -विप्लव
गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछी नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को पहिलो अन्तर्वार्ता सार्वजनिक भएको छ । प्रस्तुत छ अन्नपूर्ण पोस्टमा प्रकाशित विप्लवको अन्तर्वार्ता ) विप्लवको बिशेष अन्तर्वार्ता सरकारले तपाईंहरूमाथि प्रतिबन्ध

