समाचार Archive

अब नेपाल आत्मनिर्भर हुनुपर्छः नेता भट्टराई

नेपालगन्ज ,बाँके नेकपाका युवानेता योगेश भटराईले अब नेपाल समृद्धीको बाटोममा द्रुत गतिमा बढनु पर्ने धारणा राखेका छन । नेपालगन्जमा लोकप्रिय सन्देश दैनिक पत्रिकाद्वारा आयोजित बजेट र समाजवादको यात्रा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भटराईले नेपाल आत्मनिर्भरताको

इदुल फित्रमा सार्वजनिक विदा

 काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व इदुल फित्रको दिन सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यो निर्णय गरेको हो । इदुल फित्रमा विदा दिने पुरानै निर्णय भए पनि दिन तोकिएको थिएन । सञ्चार

यसकारण प्रचण्ड प्रधानमन्त्री बन्दैछन् ,यस्तो छ त्यो ‘गोप्य’ पाँचबुँदे सहमति

काठमाडाैँ,तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते ६ बुँदे संयुक्त घोषणा भयो । र, पार्टी एकीकरणलाई औपचारिकता दिइयो । त्यसको अघिल्लो दिन नै दुई पार्टीबीच गोप्य पाँचबुँदे सहमति भएको थियो । जसले फरक–फरक

बजेटबारे डोल्पालीकाे गुनाँशाे : हामीलाई झुक्याउने काम गरियो

डोल्पा,सरकारले ल्याएको आव २०७६/०७७ को बजेटले डोल्पाको सडक पूर्वाधार निर्माणलाई भरपर्दो तरिकाले नसमेटेको भन्दै असन्तुष्टि जनाइएको छ। बुधबार संसद्मा प्रस्तुत बजेटमा दुनैसम्म सडक सञ्जाल बिस्तार गर्ने कुरा समेटेर डोल्पालीलाई झुक्याउने काम भएको भन्दै डोल्पालीले असन्तुष्टि जनाएका

मोदीलाई बधाई दिन दिल्ली उडे प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली भारत प्रस्थान गरेका छन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली गएका हुन् । ओली दिल्ली प्रस्थान गर्दा विमानस्थलमा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश

यस्तो रहयो विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको खजुरा अडिसन

बाँके, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को खजुरा अडिसनबाट १९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । विहिवार ज्ञानोदय मा.वि खजुरामा भएको अडिसनमा सहभागी भएका

प्रधानमन्त्री ओलीलाई फेरि विद्यावारिधीको उपाधि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार एक समारोहका बीच दक्षिण कोरियाको काङनाम विश्वविद्यालयका तर्फबाट राजनीतिमा सम्मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै सो कुरा जनाएका छन् । यस्तै प्रधानमन्त्रीका प्रेस

सबै नागरिक स्वास्थ्य बिमाको पहुँचमा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६–०७७मा सबै नागरिकलाई स्वास्थ्य विमाको पहुँचमा पुर्याउने जनाएको छ । बुधबार संघीय संसदमा बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने बताएका

२० प्रतिशत बढ्यो सरकारी कर्मचारीको तलब

काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । आर्थिक वर्ष २०७६–०७७ देखि लागु हुने गरी कर्मचारीको तलब बढेको हो । कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढ्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।

सांसदलाई ६ करोड बजेट !

काठमाडौं ,सरकारले चौतर्फी आलोचनामा परेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम बढाएर ६ करोड पुर्‍याएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक