समाचार Archive

जंगलमा बसेर लुट्ने ४ जना लुटेरा यसरी समातिए
जंगलमा बसेर पैसा लुट्ने ४ जना लुटेरालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले
सूदुरपश्चिम हावाहुरीको वितण्डा – दुईको मृत्यु, एक सयभन्दा बढी घाइते
भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो जनधनकाे क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको

मेलम्ची खानेपानी आयोजनाका ३० किलोमिटर पाइप फुटे
काठमाडौँ, संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत

विप्लबसँग राजनीतिक व्यवहार गर : रोहित
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई दमनबाट होइन, वार्ताका माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनुपर्ने बताएका छन् । उनले सीके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई

दुईदिने बसाई सकेर नेपालगञ्जबाट फिर्ता भइन् राष्ट्रपति
नेपालगञ्ज ,नेपालगञ्जको दुई दिने बसाई सकेर राष्ट्रपति विद्यादेवी भण्डारी राजधानी फिर्ता भएकी छन् । मंगलबार दिउँसो नेपालगञ्ज आइपुगेकी राष्ट्रपति भण्डारी बिहीबार बिहान ९.५३ बजे श्री एयरलाइन्सको जहाजबाट राजधानी फिर्ता भएकी हुन् । राष्ट्रपति भण्डारी नेपालगञ्ज आउँदा

३ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ
वीरगञ्ज,बिरगन्ज प्रहरीले स्रोत खुलाउन नसकेको ३ लाख रुपैयाँसहित हुण्डी कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना भारतीय युवक रहेका छन् भने एक जना नेपाली युवक रहेको पर्सा प्रहरीले जनाएको छ। हुण्डी कारोबार

बजेटबारे संसदमा अर्थमन्त्रीको जवाफ
काठमाडौँ,अर्थमन्त्री युवराज खतिवडाले संघीयता कार्यान्वयन गर्नतर्फ केन्द्रीत भएर बजेट आएको बताएका छन् । अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिदै बजेट अल्मलिएको र छरिएको भन्ने सांसदहरुको

फिदिममा भीषण आगलागी, दुई घर जलेर नष्ट
पाँचथर : पाँचथरको सदरमुकाम फिदिम बजारमा आगलागी हुँदा दुईवटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट संगीता राना मगरको दुई तले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिकाको दमकल
जब कांग्रेस सांसदले प्रधानमन्त्रीलाई श्री ५ जस्तै भनेपछि…
काठमाडौं , नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक वर्ष २०७६-७७ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले शक्तिशाली सरकारका अगाडि मुलुक बनाउने ठुलो अवसर

बाहिर चिटिक्क भित्र थुक्क ! यो हो नेपालगञ्ज मालपोत कार्यालयको हबिगत
नेपालगन्ज,भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले ’डिजिटल’ मालपोत बनाउने अभियान सुरु गरिरहदाँ नेपालगन्जकाे मालपाेत कार्यालयले भने मन्त्रि अर्याललाइ नै ब्यङ्ग्य गरिरहेकाे छ । यसोत सरकारी कार्यालय भन्ने बितिक्कै चरम लापरबाहीको पराकाष्टा नै हुन्छ

