समाचार Archive

अब प्रदेश स्तरमा पनि कांग्रेसले छायाँ सरकार बनाउने
हेटौंडा ,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रदेश स्तरमा पनि छायाँ सरकार बनाउने बताएका छन। शनिबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले संघीय सरकारको कामको नियमन गर्न बनाएको छायाँ सरकार जसरी नै प्रदेश सरकारको नियमन

सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा तनाव
डडेलधुरा, १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ । अमरगढी नगरपालिका ६ छचोडाकी २६

सरकारलाई दबाब दिन सडकमा नागरिक समाज
काडमाडौं–नागरिक समाजले लोकतन्त्रका लागि नागरिक खबरदारी कार्यक्रम गरेको छ। राजधानीको माइतीघरमा भेला भएका नागरिक अभियन्ताहरुले सरकारले सुशासनको प्रत्याभूति गर्नुपर्ने, प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गर्नुपर्ने माग राखेका छन । मानव अधिकार आयोग माथिको हस्तक्षेप बन्द गर्नुपर्ने,
मध्यरातमा वडा कार्यालय चोरी
राजविराज,राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यालयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताए ।

फ्रान्स पुगेर मालिकको चाकरी गर्नु पर्दैन
हेर्नुस् कत्ती अचम्मको ? प्रधानमन्त्रीले फ्रान्समा बिप्लव लाई गोन्जालो बनाउछु भने । उनको बुद्दिले के छुट्याउन सकेन भने- गोन्जालो र साइनिङ पाथ माथिको दमनको नाइके फुजिमोरी थियो र उस्लाई सिआइएको रबर स्ट्याम्प बनाइएको थियो । मानवता

गोदावरी लगेर काकाले भतिजि ताकेपछि…….
काठमाडाैँ,स्कुलको संरक्षणमा रहेकी १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नाताले सानुबुबा पर्ने गोदावरीका ३२ वर्षीय किशोर खत्री केसी रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर

पुल बनाउदा एक भारतिय मजदुरको निधन, दुई घाइते
नेपालगन्ज ,बाँके राप्ति सोनारी गाँउपालिका बिनौनमा पक्की पुल बनाउदै गर्दा एक भारतिय मजदुरको मृत्यु भएको छ । शुक्रबार पुल बनाउदै गर्दा पिल्लरबाट खसेर भारत हात्तिछप्प्पा बंगालका मनिरुल हकको मृत्यु भएको हो । त्यस्तै पुल बनाउने क्रममा

बाँकेको डुढुवामा श्रीमानको कुटाईबाट श्रीमतिको मृत्यु
नेपालगन्ज, बाँके डुढुवा गाँउपालिका वडा नं १ खडैचामा श्रीमानले श्रीमतीलाई कुटेर हत्या गरेका छन । डुढुवा गाँउपालिका वडा नं १ खडैचामा नेहा कुमारी बडहीलाई उनका श्रीमान दिलिप बडहीले कुटेर हत्या गरेका हुन । पारिबारिक कलहबाट सुरू

बैद्य, मोहनबिक्रम, बिप्लव,आहुती, किराँती र ऋृषि कट्टेललाई सन्देश..
आदरणिय नेतागणहरु…. हार्दिक सलाम झन्डै दुइसय बर्षदेखि उत्पीडित राष्ट्र समुदायको विजयको युद्ध र सामन्तवाद तथा दास मालिकको पराजयको युद्धको एक चरण र त्यसपछिको यो ७० बर्ष पहिलेदेखिको सर्बहारा बर्गको पराजयको इतिहास अर्कोतिर नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको

शिक्षक संगठन कोहलपुरको परिषद सम्पन्न
कोहलपुर, नेपाल राष्ट्रिय शिक्षक संगठन काेहलपुरको प्रथम नगर परिषद बैठक सम्पन्न गरेको छ । शुक्रबार कोहलपुरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको गौरवशाली विगत चुनौती वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुरुवात भन्ने नाराका साथ प्रथम नगर परिषद बैठक

