समाचार Archive

भारतीय गुप्तचर संस्था रअका प्रमुख सुटुक्क किन पुगे प्रचण्ड निवासमा

काठमाडौं, भारतीय गुप्तचर संस्था रअका प्रमुख दलबलसहित नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका रअ प्रमुख सामन्त गोयल सोमवार विहान प्रचण्डनिवास पुगेका हुन् । नेकपामा भइरहेको कार्यविभाजन

बाराको बगहीमा गोली चल्यो, एक जनाको मृत्यु

काठमाडौं,बाराको सुवर्ण गाउँपालिका-१ बगहीमा गोली चलेको छ । अज्ञात समूहको गोलीबाट एक जनाको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता रञ्जित सिंह राठौरले लोकान्तरलाई जानकारी दिए । प्रहरीले युवकको कन्चटमा गोली लागि हत्या भएको अवस्थामा शव फेला पारेको

मुख्यमन्त्री बने नेकपाको कालीकोट इन्चार्ज

र्खेत- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कालीकोट इन्चार्जमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही चयन भएका छन् । सोही सरकारमा रहेका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी जुम्ला जिल्लाको सह इन्चार्ज तोकिएका छन् । यस्तै प्रतिनिधिसभाका

उहिले जनयुद्धकी कलाकार अहिले चर्चित देउडा खेलाडी कमला धामी

अहिले कमला धामी भनेर नचिन्ने कमै छन जो देउडा प्रेमी छन उनिहरु प्राय कमलाका फेन भएका छन । मध्य तथा सुुदुर पश्चिममा आफनो बेग्लै पहिचान बनाएकी कमला अहिले चर्चित देउडा खेलाडि छन । मौलिक भेषभुुषामा झमक्क

सुर्खेत जेलब्रेकका मुख्य कमाण्डर मल्ल १६ बर्षपछि बने सुर्खेतकै सह-इन्चार्ज

सुर्खेत,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुर्खेतको सह–इन्चार्जमा झक बहादुर मल्ल चयन भएका छन् । आईतबार बसेको नेकपाको सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता दिईएका ६ महानगरपालिकाको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने क्रममा मल्ललाई

चिरपट प्रहार गरी सहोदर दाईको हत्या

रामेछाप, सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ मा भाईको कुटाईबाट दाईको ज्यान गएको छ । शुक्रबार साँझ सामान्य घरझगडामा २७ वर्षीय भाई किरण राईले ४४ वर्षीय दाई जयप्रकाश राईलाई लठ्ठी प्रहार गरी घाइते बनाएका

खाडिचौर-दोलखा-जिरी सडकखण्ड सुधारको लागी तिन दिनको अल्टिमेटम

रामेछाप, चार जिल्लाको लाइफ लाइनको रुपमा रहेको लामोसाँघु जिरी, दोलखा, रामेछाप सडक खण्ड स्तोरन्नतीको काम यो वर्ष पनि नसकिएपछी तिन दिन भित्र सुधार गरेर यातयात सञ्चालन गर्न सहज नगरे ठेक्का तोड्ने सडक डिभिजन कार्यालयले चेतावनी दिएको

तिन महिना देखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा सुचारु

रामेछाप, रामेछाप जिल्लामा ३ महिनादेखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा पुन सुचारु भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको यो सेवा दक्ष चिकित्सकको अभावमा २०७६ बैशाख १२ गतेदेखी

नेकपाले टुंगो लगायो ७७ जिल्ला र ६ महानगरका इन्चार्ज सह-इन्चार्ज

काठमाडौं,  नेकपा सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हाे । बैठकपछि सञ्चारकर्मीसँग

५० ग्राम लागु औषधसहित नेपालगञ्ज जमुनाहबाट एकजना पक्राउ

नेपालगञ्ज,बाँके ५० ग्राम लागु औषध सहित नेपालगन्ज भण्सार जमुनाह नाकाबाट एक जना पक्राउ परेका छन । लागु औषध सहित नेपालगन्ज १२ बेलासपुरका उपेन्द्र कुर्मि चौधरीलाई ५० ग्राम लागु औषध सहित इलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ गरेकाे