समाचार Archive

सुर्खेत जेलब्रेकका मुख्य कमाण्डर मल्ल १६ बर्षपछि बने सुर्खेतकै सह-इन्चार्ज
सुर्खेत,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुर्खेतको सह–इन्चार्जमा झक बहादुर मल्ल चयन भएका छन् । आईतबार बसेको नेकपाको सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता दिईएका ६ महानगरपालिकाको इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाउने क्रममा मल्ललाई

चिरपट प्रहार गरी सहोदर दाईको हत्या
रामेछाप, सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ९ मा भाईको कुटाईबाट दाईको ज्यान गएको छ । शुक्रबार साँझ सामान्य घरझगडामा २७ वर्षीय भाई किरण राईले ४४ वर्षीय दाई जयप्रकाश राईलाई लठ्ठी प्रहार गरी घाइते बनाएका

खाडिचौर-दोलखा-जिरी सडकखण्ड सुधारको लागी तिन दिनको अल्टिमेटम
रामेछाप, चार जिल्लाको लाइफ लाइनको रुपमा रहेको लामोसाँघु जिरी, दोलखा, रामेछाप सडक खण्ड स्तोरन्नतीको काम यो वर्ष पनि नसकिएपछी तिन दिन भित्र सुधार गरेर यातयात सञ्चालन गर्न सहज नगरे ठेक्का तोड्ने सडक डिभिजन कार्यालयले चेतावनी दिएको

तिन महिना देखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा सुचारु
रामेछाप, रामेछाप जिल्लामा ३ महिनादेखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा पुन सुचारु भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको यो सेवा दक्ष चिकित्सकको अभावमा २०७६ बैशाख १२ गतेदेखी

नेकपाले टुंगो लगायो ७७ जिल्ला र ६ महानगरका इन्चार्ज सह-इन्चार्ज
काठमाडौं, नेकपा सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हाे । बैठकपछि सञ्चारकर्मीसँग

५० ग्राम लागु औषधसहित नेपालगञ्ज जमुनाहबाट एकजना पक्राउ
नेपालगञ्ज,बाँके ५० ग्राम लागु औषध सहित नेपालगन्ज भण्सार जमुनाह नाकाबाट एक जना पक्राउ परेका छन । लागु औषध सहित नेपालगन्ज १२ बेलासपुरका उपेन्द्र कुर्मि चौधरीलाई ५० ग्राम लागु औषध सहित इलाका प्रहरी कार्यालय जमुनाहले प्रक्राउ गरेकाे

दोलखामा बन्दै चिडियाखाना
रामेछाप ,पर्यटकीय जिल्ला दोलखाको भीमेश्वर नगरपालिका–६ स्थित खोरथली सामुदायिक वन क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि चिडियाखाना निर्माण गरिने भएको छ । दोलखालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्न चिडियाखाना निर्माण गर्न नगरले योजना बनाएको हो । पारिस्थितिक पद्धतिलाई
नेपालमा ठूलो वर्षा गराउने मौसम सक्रिय, भोलिदेखि भारी वर्षा हुने
काठमाडौं, नेपालमा भाेलिदेखि ठूलाे वर्षा हुने माैसमविदले बताएका छन् । भारतबाट नेपालतर्फ अाउने ठूलो वर्षा गराउने मौसमी प्रणाली मनसुनकाे न्यून चापीय रेखा नजिकिँदै गरेकाले वर्षाको मात्रा पुनः बढ्ने क्रममा रहेको मौसमविद्ले भनाइ छ। मौसम पूर्वानुमान महाशाखाकी

विप्लवका उपत्यका इन्चार्ज तथा चर्चित कलाकार लामा समातिए
काठमाडाैँ,नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । पछिल्लो समय उपत्यको कमाण्ड गरिरहेका पार्टी केन्द्रीय सदस्य समेत रहेका लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको हो ।
ओखलढुंगामा बालिका जर्वजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ
रामेछाप,ओखलढुंगामा बालिकालाई करणी गरेको आरोपमा ओखलढुङ्गका एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका करणी गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका वडा नं(६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही

