समाचार Archive

जुत्तासँग भबिश्य सिउदै पुर्व जनमुक्ति सेना

बिरेन्द्रनगर,सर्खेत कर्णाली प्रदेशको राजधानीको बिरेन्द्रनगर नगरपालिकाको बिरेन्द्रचोक असाध्यै ब्यस्त चोकको रुपमा चिनिन्छ । जन आन्दोलन हुनु भन्दा अगाडी यो चोकको बिचमा राजा बिरेन्द्रको सालिक समेत रहेको थियो । त्यसैले हो यो चोकको नाम पनि बिरेन्द्र चोक

जबर्जस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ

रौतहट,जबर्जस्ती करणी गरेको आरोपमा रौतहटस्थित नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बलात्कारको आरोपमा प्रहरीका असई राजेन्द्र साहलाई पक्राउ गरेको हो । २० वर्षीय युवतीलाई बलत्कार गरेको आरोपमा पीडितका

सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा मच्चियो भाँडभैलो

काठमाडौं ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूमा भाँडभैलो मच्चिएकाे  छ । गएको जेठ तीन गते संगठन संयोजक तोकिएका ऐन महरले बिहीबार (हिजो) पत्रकार सम्मेलन आयोजना गरेर चन्दा नउठाउनेदेखि शैक्षिक आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । त्यहि

विप्लव नेकपाले लियो धनगढी बम विस्फोटको जिम्मा

काठमाडौं,कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम विस्फोटको जिम्मा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ । विप्लव नेकपाको सेती–महाकाली ब्यूरोलेका इञ्चार्ज ‘निर्माण’ले एक विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गर्दै विस्फोटमा परी ज्यान गुमाएका व्यक्ति आफ्नो

यसकारण पुरिले पालेका ७ सय माछा मरे, पाँच लाख नोक्सान

रामेछाप, रामेछाप– मन्थली–८ गाईखुरामा व्यवसायिक रुपमा पोखरीमा पालेका सबै माछा मरेका छन् । करिब एक रोपनी क्षेत्रफलको जग्गामा पोखरी निर्माण गरि माछा पालक किसान सानुबाबु पुरीले पालेका ७ सय माछा विहिबार मरे पछि करिब साँढे पाँच

तस्करीमा संलग्न रहेको आरोपमा कुटिए वडाध्यक्ष

जुम्ला,पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुटपिट गरेका छन् ।  बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुटपिट गरेका हुन् । लुमगाउँका स्थानीयवासीले वडाध्यक्ष रावतमाथि हातपात गर्नु

त्यसपछि घर त माटोमा मिलिसकेछ…..

काभ्रे । सधैँजस्तै यसवर्ष पनि असार निख्रिनै लाग्दा सुरु भएको मनसुन र त्यसपछि आएको बाढी–पहिरोका कारण ९० जनाभन्दा बढीको ज्यान गयो । २९ जनाभन्दा बढी वेपत्ता र ४१ जनाभन्दा बढी घाइते भए । सयौँलाई घरबारबिहीन बनायो

धनगढी विष्फोट : गम्भीर घाइते राम सिंहको मृत्यु

धनगढी,कैलालीको धनगढीस्थित सहिद गेटमा बिहीबार साँझ शक्तिशााली विस्फोट हुँदा घाइते भएका ५ जनामध्ये एकजनाको मृत्यु भएको छ। विस्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा बिहिबार राति ११ बजे मृत्यु भएको मृत्यु भएको प्रहरीले

मन्थलीका मेयर बस्नेतको प्रतिवद्धताः ३ वर्ष भित्र सवै वडामा पक्की सडक बन्छ

रामेछाप, रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाईको आयोजना गरी आर्थिक वर्ष २०७५/०७६ मा प्रवाह भएको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिता वारेमा जानकारी दिएको छ । नगरपालिकाको १४ ओटै वडाका जनप्रतिनिधि,कर्मचारी,विषयगत शाखाका प्रमुखहरु र सर्वसाधारण सेवाग्राही नागरिकहरुको

बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई पूर्वसांसद खतिवडाको सहयोग

रामेछाप, ओखलढुंगामा बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई पूर्वसांसद रामहरि खतिवडाले नगद सहयोग गरेका छन । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद खतिवडाले जिल्लामा विपदमा परी ज्यान गुमाउनेका परिवारलाई १० हजार रुपैयाँका दरले नगद सहयोग गरेका हुन् ।