समाचार Archive

वायुसेवा निगम सुधार्न कार्यदल गठन

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन सुधारका लागि ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रिस्तरको) बुधवारको निर्णयअनुरूप पूर्व

बालुवाटारस्थित सुबिसु इन्टरनेटको कार्यालयमा भीषण आगलागी

काठमाडौँ, बालुवाटारको सुविसु इन्टरनेटको कार्यालयमा आगलागी भएको छ। दिउँसो पौने १ बजे आगलागी सुरु भएको प्रत्यक्षदर्शीले बताएका छन्। आगलागीको कारण खुल्न सकेको छैन। सुबिसु केबुलको पेट्रोल स्टोर गरेको ट्यांकरबाट आगलागी भएको प्रहरीले जनाएको छ । अहिले

यस्तो छ शिक्षकहरुको नयाँ तलब

काठमाडौं । सरकारले शिक्षकहरुको नयाँ तलब सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षका लागि शिक्षकको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री

परिमार्जन हुँदै कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम

काठमाडौँ,आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिए ।

कश्मीर विवादमा चिनको आपत्ती

एजेन्सी,पइचिङ जम्मु कश्मीरबाट धारा ३७० हटाएर लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीनले विरोध गरेको छ। लद्दाख केन्द्रशासित रूपमा स्वीकार्य नहुने उसको भनाइ छ। भारतले आफ्नो आन्तरिक मामिलामा नबोल्न चीनलाई सचेत गराएको छ। अरूको आन्तरिक मामिलामा आफू

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै भेटियो बम

काठमाडौं, २२ साउन । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार नजिकै वम फेला परेको छ । सिंहदरवार नजिकै माइतीघरमा आज बिहानै बम फेला परेको हो । माइतीघर नजिक रहेको सेन्ट जेभियर्स कलेज अगाडि बुधबार बिहानै एउटा सकेट

मृत्युले समेत हारेको त्यो पल…!

कहिलेकाँही आफनै जिवनका कहाली लाग्दा क्षणहरुले पनि मनलाई निक्कै उद्येलित बनाउँछन । मन तलतल हुन्छ कर्कलाको पातमा अडिएको पानी जस्तै हुन्छ । बर्षायामा आएको बाढीको बहाव जस्तै हुन्छ । हुनत मन यस्तो चिज हो जो आफुले

यसकारण पचाल झरनाको फेदिमा गाउँसभा हुने

कालिकोट,कालिकोटकोे पचाल झरना गाउँपालिकाले साउन २९ गते पचाल झरनाको फेदीमा विशेष गाउँसभा आयोजना गर्ने भएकाे छ। झरनाकाे प्रचार प्रसारकाे लागि फेदीमा गाउँसभा आयोजना गर्ने भएकाे हाे ।  गाउँपालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको

यसरी चोरी सिकारीको पासोमा पर्यो चितुवा

जाजरकाेट, चोरीसिकारीले थापेको पासोमा परेर जाजरकोट जिल्लाको भेरी नगरपालिकामा एक चितुवाको मृत्यु भएका छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण गरेको वन्यजन्तु चितुवाको चोरीसिकारीले थापेको पासोमा परेर मृत्यु भएको हो । घाँटीमा

धनगढी बमकाण्डका घाइते सेरेलालाई अस्पतालबाटै हिरासतमा लगियो

धनगढी , धनगढीमा साउन २ गते भएको बम विस्फोटका घाइते लक्ष्मण सेरेलालाई प्रहरीले मंगलबार अस्पतालबाट हिरासतमा लिएको छ। धनगढीको शहीद गेट नजिक निलम होटलमा बम विष्फोटपछि घाइते सेरेलालाई प्रहरीले अस्पतालबाट हिरासतमा लिएको हो । सरकारद्वारा प्रतिबन्धित