समाचार Archive

पार्टीमा अनुशासन खस्कँदै गएको भन्दै अध्यक्ष दाहालद्धारा चिन्ता ब्यक्त

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको अनुशासन विस्तारै खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन । ललितपुरमा आज आयोजित प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजोभन्दा आज कम्युनिष्टको

कास्मिरको समस्या सुल्झाउन नेपाललाई पाकिस्तानको आग्रह

काठमाडौँ, पाकिस्तानले कास्मिर समस्यालाई लिएर नेपाललाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को अध्यक्षको हैसियतले शान्ति तथा स्थिरताका लागि भूमिका खेल्न ध्यानाकर्षण गराएको छ । पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै ध्यानाकर्षण गराएका

अब भारतसँग वार्ता हुँदैनः इमरान खान

काठमाडौं,पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन् । उनले कश्मिरको विषयमा अब भारतसँग वार्ता नगर्ने बताएका हुन् । अमेरिकाको ‘न्यूयोर्क टाइम्स’ पत्रिकालाई दिएको अन्तर्वार्तामा खानले कश्मिरको विषयमा भारतसँग सैन्य टकरावको खतरा

यसकारण दिए पाँचजना वडाध्यक्षले सामूहिक राजिनामा

बाजुरा ,मनोमानी र एकलौटी निर्णयको विरोध गर्दै बडिमालिका नगरपालिकाका पाँच जना वडा अध्यक्षले विषयगत समितिबाट सामुयहिक राजीनामा दिएका छन्। नगर कार्यपालिका विभिन्न विषयगत समितिको सदस्य पदबाट पाँच जना वडा अध्यक्षले सामुहिक राजीनामा बुझाएका हुन्। नगरकार्यपालिकाको बैठक

अवैध भारतीय खसी र ट्रक सशस्त्रको नियन्त्रणमा

बर्दिया ,बर्दिया गुलरिया नगरपालिका–१२ टेशनपुरबाट १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रूपमा काठमाडौँतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले नियन्त्रणमा लिएको हो

श्रीमती बलात्कार गरेको अभियोगमा श्रीमान् पक्राउ

आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहीबार पक्राउ

नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग

काठमाडौं,नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो । प्रहरी जवानका लागि ३ हजार ५ सय ९६

अतिले नगरोस् खति

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’ आफ्नो आशय थप प्रष्ट पार्दै भने– ‘भाषा ठीक भएन भने

नेपालको उच्च शिक्षा प्रदान गर्ने संस्थाको वर्तमान अवस्था

नेपाल विश्वको नक्सामा भुपरिबेष्ठित राष्ट्र हो । जहाँ अहिलेसम्म पनि नेपाल सरकारले २० ५ छ भनेपनी हाल अझैसम्म ५०५ बढी नै देखिन्छ । हाल नेपालमा ११ वटा विश्वविद्यालय र २ वटा प्रतिस्ठान रहेका छ्न । जसमध्ये

नेपालगन्जमा तिज विशेष उत्प्रेरणात्मक कार्यक्रम

नेपालगन्ज, हिन्दु महिलाहरुको महाँन चाड हरिका तालिका तिजको अवसरमा मन्टेक्ष्वरी एशोसियसन बाँकेले नेपालगन्जमा महिला दिदी-बहिनीहरुलाई उत्प्रेरणात्मक कार्यक्रम गरी तिज मनाएको छ ।बाँके प्रदेश सभा एक कि सभाषद कृण्णा के.सी. नमुनाको प्रमुख अातिथ्यमा उक्त कार्यक्रम गरिएको थियोे