समाचार Archive

अब कोलकातामा नेपालकै कन्टेनर स्टेसन

काठमाडौं, भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन(सिएफएस) सञ्चालनमा आएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने,‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’ कोलकतामा

सरकारले स्वतन्त्रता खुम्च्यायोः कांग्रेस

कांग्रेसले सरकारका कारण लोकतान्त्रिक व्यवस्थामाथि वितृष्णा फैलने क्रम बढेको टिप्पणी गरेको छ । उसले संवैधानिक व्यवस्था र लोकतान्त्रिक मूल्य मान्यतालाई अवमूल्यन गरेको आरोप सरकारमाथि लगाएको छ । केन्द्रीय कार्यसमितिको जारी बैठकमा बिहीबार सहमहामन्त्री प्रकाशशरण महतले पेश

एक लाख २४ हजार अपराधी अझैं जेल बाहिर

भक्तपुर, विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका करिब १ लाख २४ हजार जना अझै जेल बाहिर रहेका छन् ।सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार देशभर रहेका उच्च, जिल्ला, पुनरावेदन अदालतले अपराधी ठहर गरी जेल सजाय तोकेका

छोरीको हत्या गरी फरार अभियुक्त १९ वर्षपछि पक्राउ

बर्दिया, छोरीको हत्या गरी फरार अभियुक्तलाई १९ वर्षपछि रुपन्देही प्रहरीले बुधबार पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ गुलरीयाका ६३ वर्षीय पूर्णवासी लोनीयालाई प्रहरीले सिद्धार्थनगर नगरपालिका–५ मालपोत कार्यालय अगाडिबाट पक्राउ गरेको हो । पक्राउ परेका लोनीयालाई आज

सीडीओहरुको व्यापक सरूवा

काठमाडौं, गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। अधिकांश तराईका जिल्लाहरुमा सिडिओ सरुवा गरिएको हो। काठमाडौं जिल्लाका हालका सिडिओ रामप्रसाद आचार्य गृह मन्त्रालय तानिएका छन्। उनको ठाउँमा

यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित ३ जना पक्राउ

धनगढी, यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । गाडी बिक्री गरेवापत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका

जाजरकोटमा कुशे पाटन शिकार आरक्ष क्षेत्र स्थापना हुने

जाजरकोटको कुशे गाउँपालिकाले ८ र ३ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गाउँपालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन

प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा नजाने

राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले

सात नं प्रदेशमा आइतबार बिदा

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको

अन्तरिक्षमा भएको अपराध

न्यूयोर्क,पृथ्वीमा कुनै अपराध भएको खण्डमा हरेक मुलुकको प्रावधान अनुसार कानूनी प्रक्रिया अघि बढाइन्छ । विभिन्न आपराधिक घटनालाई सम्बोधन गर्न र त्यसबारे कानूनी प्रक्रियाका लागि हरेक मुलुकमा कानून र अरु व्यवस्था गरिएका हुन्छन्, तर कसैले अन्तरिक्षमा अपराध