समाचार Archive

प्रतिपक्षले माग्यो पाकिस्तानमा इमरान खानको राजीनामा
इस्लामावाद, पाकिस्तानको राजधानी इस्लामावादमा विपक्षी दलले सरकारका विरुद्ध प्रदर्शन गरेको छ । इस्लामिक पार्टीले उक्त दलका नेताहरु समेतको उपस्थितिमा यस्तो प्रदर्शन गरेको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार पाकिस्तानका विभिन्न स्थानबाट राजधानी इस्लामावाद आएका विपक्षी दलका

क्यानाडाको प्रलोभन देखाइ २३ लाख ठगी
कानेपोखरी, मोरङको कानेपोखरी–५ का २७ वर्षीय मनीष राजवंशी र २० वर्षीय मनीष कार्की क्यानाडा जाने प्रलोभनमा परी ठगिएका छन् । राजवंशी र कार्कीले गत वर्षको माघमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वार्ड नं ९ एकता बस्ती बस्ने असीम

पर्यटकको पर्खाइमा पातालभूमेश्वर गुफा
बैतडी, नेपालकै लामो दाबी गरिएको बैतडीको पातालभूमेश्वर गुफा पर्यटकको पर्खाइमा रहेको छ । सुर्नया गाउँपालिकामा रहेको यो गुफाको प्रचारप्रसारका लागि गाउँपालिकाले बजेट विनियोजित गरेर गुरुयोजना बनाउन सुरु गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गरेन, विकल्प नियमित डायलासिस वा प्रत्यारोपण
काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मिर्गौलाले राम्रोसँग काम नगरेको बताएका छन । शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफू गम्भीर विरामी भएको बताएका हुन् । मिर्गौलाले राम्रोसँग काम नगरेको

नेपाली सेनाले खरिद गर्यो नयाँ बिमान
काठमाडौं, नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५–२२० विमान काठमाडौं आइपुगेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार कार्गो विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाडौं आइपुगेको हो । दुई

नेता-कार्यकर्ता गिरफ्तारी बिरुद्ध बांकेका बिभिन्न ठाउँमा विद्रोही नेकपाले निकाल्यो मशाल जुलुस
नेपालगन्ज, विप्लव नेतृत्वको विद्रोही नेकपाले बांकेका बिभिन्न ठाउँमा मशाल जुलुस निकालेको छ । उक्त पार्टीमा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपाले शुक्रबार बांकेको राप्तिसोनारी,

प्रधानमन्त्रीको आँटलाई मान्नैपर्छ
आधा समय प्रधानमन्त्रीको उपचार मै बितेको छ । त्यती साह्रो बिरामी पर्दा नि कृयाशिल हुने कुरा राम्रै मानौ तर मान्छे कति दाैडन्छ भन्दा पनि कता के कामका लागी डौडिरहेको छ भन्ने महत्त्वपूर्ण कुरा हो । बैकुन्ठ

छठपर्वले मानवीय भावनालाई व्यापक बनाउँछ : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गरेका छन्। “यो कृतज्ञता

राष्ट्रपति भण्डारीले दिइन छठ पर्वको शुभकामना
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले यस

उचित ठाउँमा खाद्य डिपो नहुदा स्थानीयलाई सास्ती
दुनै, डोल्पा पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियताको चामल पाउन कठिनाई भएको छ । सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ, गाउँमा खाद्यान्न

