समाचार Archive

यसरी नख्खु कारागारमा १५ सय कैदीको भीडमा दिन काट्दै आलम

काठमाडाैँ,रौतहटको राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता तथा संघीय सांसद मोहम्मद आफताब आलमलाई हाल राजधानीको नख्खु कारागारमा १५ सय कैदीसँगै राखिएको छ । रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएलगत्तै आलमलाई रातारात नख्खु

यसकारण २७ सय सैनिकमाथि कारबाही

काठमाडाैँ,सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को

विल गेट्स फेरी विश्वकै एक नम्वर धनी

एजेन्सी । माइक्रोसफ्टका सह–संस्थापक ६४ वर्षीय बिल गेट्स दुई वर्षपछि पुनः विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । सन् २०१७ को अक्टोबरमा गेट्सलाई पछि पारेका ५५ वर्षीय जेफ बेजोस शुक्रबार दोस्रो नम्बरमा खस्किएका हुन् । गेट्सको

डन्डिफोर आएर समास्यामा हुनुहुन्छ ? अब यस्तो गर्नुस

डन्डिफोर छालाको एक समस्या हो । यसले मानिसलाई कुरूप त बनाउँछ नै, छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ?

यौनधन्दा चलाउने फ्ल्याटमा प्रहरीको छापा, आठ युवतीको उद्धार सञ्चालक फरार

भद्रपुर,झापामा पूर्व–पश्चिम राजमार्ग आसपासका होटेल तथा लजहरू यौनजन्य क्रियाकलाप मौलाएको छ। होटल तथा लजहरू यौनजन्य क्रियाकलाप मौलाएको अवस्थामा झापा प्रहरीले शनिबार एक घरको फ्ल्याटमा छापा मारेर आठ जना युवतीको उद्धार गरेको छ। अर्जुनधारा नगरपालिका ६ स्थित

हट्यो सिक्टाको पूर्वी नहर निर्माणमा देखिएको अवरोध

काेहलपुर,बाँके गौरवको आयोजना सिक्टा सिँचाइको पुर्वी नहर खण्डको निर्माण कार्यका बिषयमा टुंगो लागेको छ । सिक्टाको पुर्वी खण्ड बिस्तारकालागि नरैनापुर क्षेत्र अन्तर्गत कहाँबाट नहर बिस्तार गर्ने भन्ने विषयमा विवाद हुँदा निर्माण कार्य प्रभावित हुँदै आएको थियो

महिलामाथि डोजर चलाउने चालक किशोर बोहरा जेल चलान

बैतडी ,दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक कारागार चलान भएका छन्। बैतडी जिल्ला अदालतले चालक किशोर बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो। जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक

बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक सैनिक जवानको मृत्यु

काठमाडौं । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका-३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जना सैनिकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका-५ का २८ वर्षिय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नर्सिङ लाइसेन्स इक्जामिनेशनको नतिजा सार्वजानिक

काठमाडौं , नेपाल नर्सिङ काउन्सिलले नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स इक्जामिनेशन)को नतिजा सार्वजनिक गरेको छ । शनिबार लिएको २३औँ परीक्षाको आज सार्वजनिक गरिएको नतिजाअनुसार परीक्षामा ५२ दशमलब १२ प्रतिशत मात्र परीक्षार्थी यसपटकको परीक्षामा उत्तीर्ण भएका काउन्सिलले

मन्त्रिमण्डल पूनर्गठन भोलि,सचिवालय बैठकले टुंग्यायो कुरो

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मन्त्रिपरिषद पूनर्गठन गर्ने भएका छन् । आज बसेको नेकपा सचिवालयको बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्न प्रधानमन्त्री ओलीलाई अधिकार दिएको हो । सचिवालय बैठकले कसलाई मन्त्री बनाउने र कसलाई