समाचार Archive

चर्चित गुन्डा नाइकेहरू राजनीतिक पार्टी र नेताको संरक्षणमा
काठमाडाैँ,विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही
घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ
काभ्रे,सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको

एउटै कोठाबाट चार वडाको काम !
कञ्चनपुर । महाकाली नगरपालिकामा पर्याप्त जनशक्ति नहुंदा एउटै कोठाबाट चार वटा वडाको काम भैरहेको छ । १० वटा वडा रहेको नगरपालिकाकामा दरबन्दी अनुसार कर्मचारीको पदपूर्ति नभएपछि १, २, ४ र ५ नम्बर वडाकोे काम एउटै कोठाबाट

जिल्ला समन्वय समिति पाल्पाका सभापति बस्यालको निधन
पाल्पा,जिल्ला समन्वय समिति पाल्पाका सभापति दयाराज बस्यालको बिहिबार निधन भएको छ। उनको बिहीबार अपरान्ह ४ बजे निधन भएको नेकपा पाल्पाका नेता राजेन्द्र विश्वकर्माले बताए। ६७ वर्षीय बस्यालको काठमाडौंस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा निधन

यस्ता छन् मन्त्रिपरिषदले गरेका २२ निर्णय
काठमाडौँ, कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । सरकारले

चर्चामा नयाँ मन्त्री ज्यु ! चप्पलमै सपथ ?
काठमाडौं, सार्वजनिक कार्यक्रममा ‘ड्रेस कोड’लाई महत्व दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्नगठित मन्त्रिमण्डलका एक जना मन्त्रीले चप्पलमै सपथ ग्रहण गरेर ड्रेस कोडलाई फेरि एकपटक खिल्ली उडाएका छन् । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश

जब दुलहीले गोलभेडाको गहना लगाइन्…….
गोलभेडाको मूल्य पनि सुन जस्तै आकासिएको भन्दै केही दिनयता पाकिस्तानकी एक दुलही सोशल मीडियामा चर्चामा आएकि छन् । यी युवती यस कारणले चर्चामा आएकि छन् कि उनले लगाएको गहना गोलभेडाको हो । यी दुलहीले विवाहमा गोलभेडाको

तरकारीमा प्याज र गोलभेँडाको आतङ्क
पाकिस्तानमा गोलभेँडाको मूल्यले नयाँ रेकर्ड राखेको छ । सबैभन्दा ठुलो सहर कराचीमा मङ्गलवार गोलभेँडा प्रति केजी ६४० रुपैयाँमा कारोबार भएको पाकिस्तानी सञ्चारमाध्यम डन न्युजले जनाएका छ । पाकिस्तान सरकारले पछिल्लो हप्तादेखि ४,५०० टन टमाटर आयात गर्ने
एनसेलबारे सर्वोच्चको फैसला : ८ अर्ब छूट, २१ अर्ब कर तिर्न आदेश
काठमाडौं,सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट २१ अर्ब १० करोड रुपैयाँ मात्रै लाभकर उठाउन फैसला सुनाएको छ । गत भदौ ९ गते गरिएको फैसलाको पूर्ण पाठमा सर्वोच्च अदालतले एनसेलबाट २१ अर्ब १० करोड ३९ लाख

दुई थान स्वचालित पस्तोलसहित एक जना पक्राउ
सिरहा, कल्याणपुर नगरपालिका-२ चतरीघाटबाट स्वचालित पेस्तोल २ थान र खाली म्याग्जिन २ थान सहित सोही नगरपालिका-३ बस्ने २१ वर्षीय अहमद मियालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले शंका लागि जाँच गर्ने

