समाचार Archive

चितवन मेडिकल कलेजको होस्टलमा गोलीसहितको पेस्तोल भेटियो
भरतपुर,चितवन मेडिकल कलेजको विद्यार्थी बस्ने होस्टलमा हतियार फेला परेको चितवन प्रहरीले दाबी गरेको छ। उक्त मेडिकल कलेजको होस्टलबाट शनिबार दिउँसो हतियार फेला परेको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। होस्टलमा मेड इन युएसए लेखिएको उक्त हतियार

दुई तिहाईको सरकार कम्युनिष्टहरुका लागि काम गर्ने सुनौलो अबसर हो – मन्त्री भट्टराई
नेपालगन्ज,बाँके संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालमा कम्युनिष्टहरुका लागि दुई तिहाईको सरकार काम गर्ने सुनौलो मौका भएको बताएका छन । नेपालगन्ज उद्योग बाणिज्य संघको २८ औँ साधारण सभालाई संबोधन गर्दै मन्त्री भटराईले कम्युनिष्टहरुको
मङ्सिर १० गतेभित्र इजाजतप्राप्त हतियार बुझाउन गृहमन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित
गाउँपालिका अध्यक्षको गाडीमा ढुंगा प्रहार गर्ने पक्राउ
बारा,बाराको प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला गुप्ताको सरकारी गाडीमा ढुंगा प्रहार भएको छ। अध्यक्ष गुप्ता चढ्ने ना १ झ १६३१ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार भएको बारा प्रहरीले जनाएको छ। ढुंगा प्रहारबाट गाडीको अगाडि र पछाडिको सीसा
देउवाको आरोप ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको हो
पोखरा,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर नक्सा छापेको आरोप लगाएका छन् । पोखरामा शनिबार भएको चुनावी सभामा सभापति देउवाले ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै नसक्ने दाबी

गूगल र फेसबुकको व्यापार शैली मानवधिकारका लागि खतरा
काठमाडौं, मानव अधिकारको लागि काम गर्ने अन्तराष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले गूगल र फेसबुकको व्यापार शैलीले मानवधिकारको लागि खतरा बनाएका छन् । एम्नेस्टीले एक रिपोर्ट जारी गरेको छ जसमा यी प्रविधी कम्पनीले गर्ने ‘ठूलो स्तरको निगरानी’ प्रति

सरकार अब समृद्धिको दिशामा अघि बढ्यो : मन्त्री भट्टराई
नेपालगन्ज,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन् । नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै हासिल
दाइजोको मोटरसाइकलले ल्याएको तमासा, नामसारी नगर्दा पत्नीको हत्या
नकपुर । धनुषाको मिथिला बिहारी नगरपालिकामा एक जनाले दाइजोमा पाएको मोटरसाइकल नामसारी नगरेको रिसमा पत्नीको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका–३ स्थित मिथिलेश्वरका करिब २८ वर्षका प्रकाश मण्डलले दाइजोमा लिएको मोटरसाइकल ससुराली पक्षले नामसारी नगरिदिएको

डिभिजन वन कार्यालय बाँकेद्वारा काठ मिलमा छापा
नेपालगन्ज, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६,एच गाउँमा रहेको एक स:मिल (काठ चिर्ने मिल) मा शुक्रवार दिउँसो डिभिजन वन कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले छापा मारी ठूलो परिमाणमा अबैध सालको काठ बरामद

सरकार छाड्न उपेन्द्रलाई गौर घटनाको डर
काठमाडाैँ, प्रधानमन्त्री केपी ओलीले सोध्दै नसोधी उपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट कानुन मन्त्रालयमा सरुवा गरिदिए। मन्त्रिपरिषद् पुनर्गठन हुँदा भारत भ्रमणमा रहेका यादव आक्रोशित हुँदै शुक्रबार फर्किएका छन्। उनी नआउँदै देशभित्र यो प्रश्न उब्जिएको छ, अब उनी के

