समाचार Archive

अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको बैठक बस्दैँ
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितीको बैठक आज देखि काठमाडौंमा बस्ने भएको छ ।विशेष राष्ट्रिय भेला पछिको केन्द्रीय समितीको तेस्रो पुर्ण बैठक आज शुक्रबार देखी काठमाडौंमा बस्न लागेको सङ्गठनका केन्द्रीय कार्यालय सचिब

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : मेयर बालेन्द्र साह
काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ ले आफूले केही नबिराएको बताएका छन् ।अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई

अछाममा सासु कुटेको आरोपमा बुहारी पक्राउ
धनगढी । अछाममा अमानवीय व्यवहार गर्दै सासुमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका– ६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल

एमाले अध्यक्ष ओली किन पुगे बालुवाटार ?
काठमाडौं, सत्ता–प्रतिपक्ष संवादहीनताको अवस्था तोड्दै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि ओली आज बिहानै बालुवाटार पुगेका हुन् । उनीहरूबीच अहिले पनि छलफल चलिरहेको बालुवाटार स्रोतले

बन्दको मौका छोपी आफ्नै टिप्परमा आगजनी
दाङ, बिमा रकमको लोभमा परी दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका छन् । चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा

कस्तो छ काठमाडौंमा बन्दको प्रभाव ?
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा टेबुल
काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा पेश भएको छ । ३१ असार २०७९ मा दर्ता भएको यो विधेयक मंगलबार संसदमा टेबुल भएको हो

वाईसीएलको अध्यक्षमा श्रीपाली र महासचिवमा शाही
काठमाडौं, नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको हो । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । केन्द्रीय

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह पक्राउ
महोत्तरी, महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई प्रहरीले पक्राउ गरेको छ। चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरी गरिबको उठिवास गराउने मिटरब्याजी साहलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो। उनलाई महोत्तरीको भंगहा नगरपालिका ५ सिद्धपुरस्थित आफ्नै घरबाट पक्राउ

माओवादीमा महासचिवमा देव गुरुङ, को को परे पदाधिकारीमा ? (सूचीसहित)
काठमाडौँ, नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो।सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्। यसअघि सो पदमा वर्षमान पुन