समाचार Archive

महाकाली राजमार्गमा शङ्कास्पद वस्तु भेटियो

बैतडी, दोगडाकेदार गाउँपालिका–५ स्थित सिल्केलेकस्थित महाकाली राजमार्गमा शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा बिहान साढे ११ः०० बजे भेटिएको वस्तु स्टिलको बाल्टीनमा तार जोडेको अवस्थामा सो प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले राखेको हुनसक्ने

बिग्रिएर रोकी राखेको बसलाई ट्रकले ठक्कर दिदा १३ जना घाइते

काठमाण्डौँ, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटस्थित काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिग्रिएर रोकी राखेको

यसकारण परे १५० भन्दा बढी गाडी प्रहरी नियन्त्रणमा

पोखरा, कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको

खानेपानीमन्त्री मगरले कञ्चनपुर पुगेर गरिन् मतदान

कञ्चनपुर, कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ मा शनिबार भइरहेको उपनिर्वाचनमा खानेपानी मन्त्री बिना मगरले पनि मतदान गरेकी छिन्। मन्त्री मगरले गोरखा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेर बिहान साढे ९ बजेको समयमा मतदान गरेको उनका

एक्कासि पेट दुख्यो भने यसरी हुनसक्छ ‘एपेन्डिसाइटिस’

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्कासि पेट दुखेपछि गत मंगलबार अस्पताला पुर्‍याइयो । लगत्तै एपेन्डेसाइटिसको शल्यक्रिया गरिएपछि उनी हाल बेडरेस्टमा छन् । पुन: मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका ६७ वर्षीय प्रधानमन्त्री ओलीको रोग निरोधक क्षमता कमीका कारण समयमै

यसरी विद्या भट्टराईले गरिन् आफैँलाई मतदान

पोखरा, कास्की क्षेत्र नम्बर २ की प्रतिनिधी सभा सदस्यकी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की उमेद्वार विद्या भट्टराई अधिकारीले भोट खसालेकी छन्। उनले पोखरा ३३ को शान्ति उदय मावि मतदान केन्द्र पुगेर विहान नौ बजे आफ्नै लागि

मतदान केन्द्रमै बम विष्फोट हुँदा २० मिनेट मतदान रोकियो

कास्की, कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ । अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको छ । केन्द्रमै बम विष्फोट भएपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला कसैले माथिबाट

जेट विमान उड्न मिल्ने विमानस्थल बन्दै नेपालगञ्ज विमानस्थल

काठमाडौं, नेपालगञ्ज विमानस्थललाई अन्तर्रा्ष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ ।विमानस्थलबाट सबै प्रकारका अन्तर्रा्ष्ट्रिय उडान गर्न मिल्ने गरी तयार गरिएको गुरुयोजना अनुसार निर्माण कार्य सुरु गरिएको नागरिक उड्डयन कार्यालय

माफियाको कब्जामा ५०० बिघा सरकारी जग्गा

काठमाण्डौँ, सार्वजनिक तथा गुठी जग्गा संरक्षण तथा जाँचबुझ आयोगले देशभर करिब ५०० बिघा र ६ रोपनी सरकारी जग्गा भूमाफिया र व्यक्तिले हडपेको निष्कर्ष निकालेको छ । ६ महिनाअघि गठित उक्त आयोगले व्यक्तिले हडपेको सरकारी जग्गा पुनः

किर्ते सहि र कागज गरि बेइमानि गरियो – अध्यक्ष सेजुवाल

कालिकोट,पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जनता माबी खार्दुको बिद्ययालयको केशमा आफनो नाम र सहि किर्ते गरि बेइमानी गरिएको बताएका छन । अध्यक्ष सेजुवालले आज एक बिज्ञप्ती जारी गर्दै आफनो नाम र सहि र रकमको बिषयलाई फरक