समाचार Archive
गृह मन्त्रालयले गर्यो ५ जिल्लाका सीडीओको सरुवा
काठमाडौं, गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओको सरुवा गरेको हो । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सीडीओ नारायण प्रसाद शर्माालई जिल्ला

सुतिरहेकै ठाउँबाट हरायो १४ महिनाको बच्चा
काठमाडौं, धनुषामा १४ महिनाका बच्चा (गोलु) सुतिरहेकै ठाउँबाट दुई दिनदेखि हराएका छन्। घटनालगत्तै बच्चा चोरी भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको बताए पनि बच्चा भने फेला परेका छैनन्। सबैला नगरपालिका(१० खरिहानी टोल बस्ने दीपनारायण साहका १४ महिने

सुर्खेतमा जडान गरियो मौसमसम्बन्धी पूर्वसूचना दिने ‘राडार’
सुर्खेत, सुर्खेतमा जडान गरिएको मौसमसम्बन्धी पूर्वसूचना दिने प्रणाली ‘रेडियो डिटेक्सन एण्ड रेन्जिङ’ (राडार)को उद्घाटन गरिएको छ। सुर्खेत र दैलेखको सीमानामा पर्ने रातानाङ्लामा जडान गरिएको राडारको मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन्।

कार्यकारी अध्यक्षको जिम्मेवारी पछि प्रचण्डले बोलाए सचिवालय बैठक
काठमाडौं, ‘कार्यकारी’ अध्यक्ष जिम्मेवारी पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । मंसिर ४ गते

आफ्ना नेतामाथि कुटपिट भएको भन्दै नेविसंघको आपत्ती
कोहलपुर, नेपाल विद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस इकाई समितिले आफ्ना बिद्यार्थी नेतामाथि कुटपिट भएको भन्दै आपत्ती जनाएको छ । मंगलबार संगठनका इकाई सभापति राम प्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । सभापती पाण्डेले

साग फुटबलः महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० ले हरायो
पोखरा,१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो

साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित
काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितकाे सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितकाे सुरुवात गरेको हो । नेपालले भुटानमाथि
नेपालगञ्जको गणेशपुरमा एक युवकको शवं फेलाः हत्या गरिएको आशंका
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ४ गणेशपुरमा एक युवकको शवं फेला परेको छ । कोही नबस्ने एक घरमा सोही ठाउँकै अन्दाजी एक ३१ वर्षका रत्न शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

मलेसियाले माग्यो ३१ हजार नेपाली कामदार
काठमाडौं,नेपालीको प्रमुख रोजगार गन्तब्य मलेसियाले ३१ हजार कामदार माग गरेको छ। मलेसियाले क्वालालम्पुरस्थित नेपाली दूतावासमार्फत् ३१ हजार २ सय १ जना कामदार माग गरेको हो। क्वालालम्पुरस्थित नेपाली दूतावासले मंगलबार नै एक विज्ञप्ति निकालेर त्यहाँका कम्पनीहरुले ३१
बाग्लुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु
गुल्मी, तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् । गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार

