समाचार Archive

हिमपातका कारण जडिबुटी खोज्न गएका १२ जना अलपत्र, एकको मृत्यु
काठमाडौं । जुम्लाको तिला गाउँपालिका–६ मा रहेको जंगलमा जडिबुटी खोज्न गएका १२ जना अलपत्र परेका छन् । हिमपातका कारण उनीहरु शनिबारबाटै हराइरहेका थिए । अलपत्र परेको क्षेत्रमा सञ्चार सम्पर्क सुविधा नभएकाले आइतबार साँझ मात्रै घटनाबारे जानकारी

५८ हजार नगदसहित ११ जुवाडे पक्राउ
दाङ,प्रहरीले दाङमा ५८ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार दिउँसो दाङको तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ स्थित कमल घर्तीमगरले संचालन गरेको एलेक्सी जोन पुलहाउसबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गोप्य सूचनाको
पन्ध्र वर्षपछि हत्यारा पक्राउ
नुवाकोट,नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विस २०६१ वैशाखमा नुवाकोटको तारकेश्वर गाउँपालिकाका १५ वर्षीय लैलु लामाको हत्यामा सङ्लग्न सन्तबहादुर तामाङ र

नेपालगन्ज एयरर्पोट चोकमा रहेको प्रहरी बिट नै बन्यो फोहर राख्ने भाँडो
नेपालगन्ज, बाँके नेपालगन्ज उपमहानगरपालिका २० राझाँ एरर्पोट गेटको प्रहरी बिट फोहर राख्ने भाडाँ भएको छ । नेपालगन्ज उपमहानगरपालिका २० एयरर्पोट चोकमा रहेको प्रहरी बिट फोहर राख्ने डंगुर राख्ने भाडो बनेको हो । सरोकारवाला निकायले वास्ता नगर्दा

प्रचण्डको राजनीतिक प्रतिवेदन भन्छ – नेकपा गुटबन्दी र अन्योलग्रस्तमा छ !
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा एकाकार हुन नसकेको स्वीकार गरेका छन् । आइतबारबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले जारी

भारत लैजाँदै गरेका जुम्ला नराकोटका १९ बालकको उद्दार
नेपालगन्ज,जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ । उनीहरुलाई नराकोटकै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा
लागुऔषधसहित दुईजना पक्राउ
उदयपुर,उदयपुरको विभिन्न स्थानबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–६ लालपत्ता प्रहरी चौकीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३ नम्बरको विङगर चेकजाँच गर्दा १३० पिस नाइट्रोभेट ट्याब्लेट लागुऔषधसहित विप्लव तामाङलाई नियन्त्रण लिएको छ।
सिन्धुपाल्चोक दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १८ घाइते
काठमाडौं,सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा बस दुर्घटना भएको छ । दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । बस सडकबाट कम्तिमा पाँचसय मिटर तल खसेको छ । दुर्घटनामा ८
बाँकेमा निकुञ्जको बाघ गाउँ पसेर दुःख दिन थाल्यो
बाँके,बाघको आक्रमण बढेसँगै बाँके बर्दिया राष्ट्रिय निकुञ्जका मध्यवर्ती क्षेत्रका नागरिक त्रसित छन् । राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको र आहारा विस्तारै कम हुन थालेपछि मध्यवर्ती क्षेत्र हुँदै मानव बस्तीतर्फ पस्न थालेको पाइएको छ । विसं

दम्दालाका सुन्तलाले लियो बजार
जाजरकोट । सुन्तला पाक्ने सिजन सुरु भएसँगै कुशुे गाउँपालिका ५ दम्दालाका सुन्तला हिजोआज जाजरकोटका विभिन्न बजारमा भित्रिएका छन । गत बर्षको तुलनामा यसबर्ष जाजरकोटमा सुन्तला उत्पादनमा बृद्धि भएसंगै जाजरकोटका बिभिन्न बजारमा दम्दालाका सुन्तलाले बजार लिएका हुन

