समाचार Archive

घुस प्रकरणमा गुठी संस्थानका प्रमुखसहित दुईजना पक्राउ
काठमाडौं,राजधानीको त्रिपुरेश्वरस्थित गुठी संस्थानका प्रमुख प्रशासकसहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोलीले प्रमुख प्रशासक नारायण चौधरी र उप-प्रशासक जयप्रसाद रेग्मीलाई घुस प्रकरणमा पक्राउ गरेको हो। उनीहरु दुवैले घुस वापतको

के तपाईलाई थाहाँ छ ? खुर्सानी खाँदा हृदयघात हुने खतरा कम हुन्छ !
काठमाडौ. इटालीमा गरिएको एक नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको छ ।मानिसहरुले प्राचीनकालदेखि नै खुर्सानीको औषधीय गुणहरुबारे थाहा पाइसकेका छ र वर्षौंदेखि खुर्सानी उपचारमा प्रयोग हुँदै आएको पनि छ । र

अबरुद्ध सडक सुचारु गर्न माननीयको सक्रियता
जाजरकाेट,अबरुद्ध भएको सडक निर्माणको कामलाई सुचारु गर्न कर्णाली प्रदेश सभा सदस्य तथा जाजरकोट जिल्लाबाट कर्णाली प्रदेश ‘क’ का माननीय गणेशप्रसाद सिंहले सक्रियता बढाएका छन् । ६ बर्ष देखि निर्माण कार्य अबरुद्ध भएको पाँचकाटिया, फुलचाउली, कयाँलपाखा, बारेकोट–जुम्ला

प्रचण्ड निवासमा पूर्वमाओवादीहरुको गोप्य बैठक
काठमाडौँ,खुमलटारसथित पुष्पकमल दाहाल प्रचण्डको निवासमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको छ । जारी स्थायी समिति बैठकमा पूर्वमाओवादीको तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावसहित उनीहरु सोमबार बिहान प्रचण्ड निवास पुगेका हुन् । स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्ने

उदयपुरमा जङ्गली हात्तीले ३६ घर भत्कायो
उदयपुर, १५ दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको छ । १५ दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जङ्गली हात्तीले दश घर भत्काएको
एसईईको परीक्षा चैत ६ गतेदेखि शुरु हुने
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले एसईईको नियमित, ग्रेडबृद्धि तथा प्राविधिक विषयको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार २०७६

घुम्नैपर्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा
काठमाडौं, “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं

जाडो बडेसंगै नेपालगन्जमा बढे चोरीका घटना,प्रहरी भन्छ कम गर्छौँ
नेपालगन्ज,बाँके जाडो बढेसंगै नेपालगन्जमा बिभिन्न चोरीका घटना बड्न थालेका छन । जाडोको मौका छोपी लुटेराहरुले चोरीका घटना बढाउन थालेका हुन । शनिबार मात्रै रोयल कर्णाली मोबाइल पसलबाट ९ वटा मोमाइल चोरी भएको थियो । सोमबार राति

चुइगम चपाएरै साँढे १८ करोड चट !
काठमाडौं, देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६

सिन्दुर हाल्ने बेलामा हात उठेन, बेहुलालाई तिराईयो ४ लाख जरिवाना
सुरुङ्गा, विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन्।घटना झापाको हो । मंसिर २९ गतेको दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग

