समाचार Archive

विप्लव नेकपा सल्यानको सेक्रेटरीमा चन्द
दाङ्ग, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानको जिल्ला सेक्रेटरीमा मदन चन्द चयन भएका छन् । सल्यानको श्रीनगरमा बिहीबार सम्पन्न छैठौँ जिल्ला सम्मेलनले चन्दको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । उनी

सायद म प्रेमको लायक नै थिएन
प्रेम निश्चल बगिरहने कहरे खोला जस्तै हो हरदम हर पल बगिरहन्छ । हाम्रो नेपाली समाज, यहाँको प्रेम सम्बन्ध निकै खरो लाग्छ । म यही नेपाली समाजमा जन्म लिएर होला खुलेर प्रेम गर्न मलाई अप्ठेरो छ ।

वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता किन ?
व्यक्ति होईन व्यवस्था बदलौ ! शिक्षामा सुधार होइन आमूल रूपान्तरण गरौं !! जन्म देखि मृत्युपर्यन्तसम्म मानव जीवनलाई सहज, सुखी र समृद्ध बनाउनका निम्ति सक्षम गराउने ज्ञान नै शिक्षा हो । अर्को अर्थमा असल, खराब छुट्याउन सक्ने

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता हुदैँ
एजेन्सि, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को हप्ता उज्वेकिस्तानमा भेट हुने भएको छ । रुसी सरकारी समाचार एजेन्सी ताससँगको कुराकानीमा बेइजिङका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले बुधबार यो जानकारी दिएका हुन् ।डेनिसोभका

बारेकोटका युवा पुनको पहलमा एकल महिलालाई ३६ हजार सहयोग
जाजरकोट, बारेकोटका युवा समाजसेवी पुनद्वारा पहिरो पिडित एकल महिलालाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।बारेकोट गाउँपालिका वडा नं १ की पहिरो पिडित एकल महिला ललिता पुनलाई युवा समाजसेवी सुरेन्द्र पुनद्वारा नगत रकम ३६ हजार २ सय

बलात्कार मुद्दामा सफाइ पाएका अभिनेता शाहलाई किन तोकियो साढे २ बर्ष जेल सजाय ?
काठमाडौँ, अभिनेता पल शाहलाई लागेको मुद्धाको नवलपुर जिल्ला अदालतले फैसला गरेको छ । जिल्ला अदालत, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्धामा भने साढे २ वर्षको कैद सजाय

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा यौन दुर्व्यवहारको उजुरी
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, काठमाडौं टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो । प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि

महेश बस्नेतसँग भिडदैँ वाईसीएल इञ्चार्ज दिपशिखा
काठमाडौं । नेकपा माओवादी केन्द्र भक्तपुरले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उम्मेदवार सिफारिस गरेको छ ।सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले भक्तपुर–२ मा वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’लाई एकल रुपमा सिफारिस गरेको छ । यो

अखिल (क्रान्तिकारी)द्वारा बुटवलका ४ वटा बिद्यालयहरुमा तालाबन्दी
बुटवल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले बुटवलका २ वटा सामुदायिक र १ संस्थागत बिद्यालयहरूमा अनिश्चितकालीन तालाबन्दी गरेकाे छ ।बिभिन्न शैक्षिक मागहरू समेटेर यसअघि रुपन्देहीका स्थानीय शिक्षा शाखाहरूमा ५ बुँदे मागपत्र बुझाएको थियाे ।

निर्वाचनमा महिला सहभागीता बढाउन छलफल
नेपालगन्ज, निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागिता बढाउनको लागि नेपालगन्जमा आज छलफल गरिएको छ । फातिमा फाउन्डेसनको आयोजना तथा संकल्प र महिला गैरसरकारी संस्था महासंघको सहकार्यमा उक्त छलफल गरिएको हो ।मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा