समाचार Archive

अब सीमानामा सुरक्षा पोस्ट थपिने
सरकारले अन्तरदेशीय सीमाक्षेत्रमा देखिएको समस्या समाधान गर्न एक सय १४ वटा सीमा सुरक्षा पोष्ट (बोर्डर आउट पोष्ट–बीओपी) थप गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बललाई सरकारले सीमा सुरक्षामा परिचालन गर्ने नीति अख्तियार गरेको छ ।

असफल पुँजीवाद र मार्क्सवादको बैज्ञानिक पुष्टि
समय र परिस्थिति अनुसार बस्तुको सहि शंस्लेषण र बिश्लेषण गरेर त्यसलाई बदल्नु दन्द्भबाद हो । – कार्ल मार्क्स समाज बिकासको लामो इतिहास अध्यन गर्ने हो भने बाच्नको लागी प्राकृति हुँदै आफैले निर्माण गरेको परिधिसँग युद्धको लामो
सुराकी गरेको आरोपमा २ प्रहरी विप्लव नेकपाको नियन्त्रणमा
जाजरकाेट,नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटमा सुराकी गरेको आरोपमा नियन्त्रणमा लिइ दुई जना प्रहरीलाई छाडेको छ । सुराकी गरेको आरोपमा प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा

यसकारण‘पुलिस अफ द मन्थ’ बाट पुरस्कृत भए इन्सपेक्टर ईन्द्रजित
नेपालगन्ज,बर्दिया इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका प्रमुख, प्रहरी निरीक्षक ईन्द्रजित सुनार कार्यालय प्रमुखतर्फ मंसीर महीनाको ‘पुलिस अफ द मन्थ’बाट पुरस्कृत भएका छन्। बिहिबार जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक सुनारलाई बर्दिया प्रहरी प्रमुख, एसपी

जिल्लाको आदेशलाई उच्च अदालतले गर्यो सदर,महरा थुनामै रहने
काठमाडौं,पूर्वसभामुख कृष्णबहादुर महरा थुनामै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले यसअघि महरालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको थियो । थुना आदेश गैरकानुनी रहेको दावी सहित महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनले

पचालझरनामा स्वास्थ्य तथा सरसफाईका लागि १ दिने समिक्षा कार्यशाला
कालिकोट। कालिकोटको पचालझरना गाउँपालिकामा स्वास्थ्य तथा खानेपानी सरसफाई,स्वच्छताका लागि सामुदायिक सहकार्य परियोजनाको बार्षिक समिक्षा कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको जारकोटमा १ दिने समिक्षा कार्यशाला सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगन्जको सहभागिता र

पूर्वसभामुख महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै
काठमाडौं,संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ।

सीमास्तम्भ मर्मत नहुँदा ‘भारतीयले मनपरी गर्न थाले’
कन्चनपुर । वि.स. २०७० सालमा दार्चुलामा आएको बाढीले भीमदत्त नगरपालिका–९ खल्लास्थित नेपाल–भारत सीमास्तम्भ ८१३ ढालेको छ वर्ष पुरा भएको छ । नदीभन्दा झण्डै ५० मिटर टाढा रहेको मुख्य सीमास्तम्भ बाढीले ढालेको छ वर्ष बितिसक्दा पनि जीर्णोद्धार

प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण
पश्चिम रुकुम, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीमाथि आक्रमण भएको छ । बुधवार साँझ कार्यालयको काम सकेर निवास तर्फ फर्कदै गर्दा राडी बजार नजिक उनी आक्रमणमा परेका हुन् । उनलाई आठविसकोट
शीतलहरले विद्यालय बन्द
धनगढी,शीतलहरले धनगढीमा चिसो बढेपछि उपमहानगरभित्रका विद्यालय बन्द गरिएको छ। महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार आज बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय भएको हो। सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गर्ने निर्णय

