समाचार Archive

अब देखी राजा वीरेन्द्रको निवास हेर्न पाइने
काठमाडौं, राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ । नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन्

विप्लव नेकपाका ६ विद्यार्थी धरौटीमा रिहा
दार्चुला, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको विद्यार्थी सँगठनका छ जना विद्यार्थी नेता धरौटीमा रिहा भएका छन् । गत मङ्सिर १० गते कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको विषयलाई लिएर विरोध कार्यकम गर्न सदरमुकाम खलङ्गा पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ

स्वामित्व नलिँदा २६ अर्ब बराबरका सडक आयोजना अलपत्र
काठमाडौं, संघीय तथा प्रदेश सरकार दुवैले स्वामित्व नलिँदा २६ अर्ब रुपैयाँ बराबरका सडक आयोजना अलपत्र परेका छन् । संघीय सरकारले प्रदेशहरुलाई हस्तान्तरण गरे पनि प्रदेशले ग्रहण नगर्दा ४७७ सडक आयोजना अलपत्र परेका हुन् । ‘बहुवर्षे ठेक्कामा

भारतीय गृहमन्त्रीको आरोप – भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्छन
भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा अशान्त फैलाउने तत्व नेपालको सीमाबाटै छिर्ने आरोप लगाएका छन् । उनले भनेका छन्, ‘केही यस्ता तत्व छन् जो भारतमा शान्ति देख्न चाहँदैनन् र उनीहरु देशमा प्रवेशका लागि खुल्ला सीमा, विशेषगरी

महिला रोजगारी र यसका विकृति !
विश्वमा महिलाले आधा संसार ओगटेका छन् । महिलाहरुले अधिकार मागेका पनि छन्, महिलाहरुले संसार बनाएका पनि छन्, तिनै केही पुरुषबादी महिलाहरुले हत्या, हिंसा, बलत्कार गराएर चलेका पनि छन् । कतिपय महिलाहरु म तल पर्छु की भनी

तनाव कम गर्न यी ८ खानेकुरा खानुस
हरेक मान्छे केहि न केहि बिषय लिएर तनाबमा हुन्छ । तनाब लिन नहुने कुरा हो । खासमा तनाबलाई कम गर्न बिभिन्न खाने कुुराले पनि प्रभाब पार्छ । तपाई तनाबमा हुनुहुन्छ भने यी खाने कुरा मिलाएर खानुस

रुसको सुरक्षा मुख्यालयमै आतंकवादी हमला,तीन बन्दुकधारी मारिए
काठमाडौं,रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा भीषण बन्दुक आक्रमण भएको छ । मुख्यालयको भवनभित्र स्वचालित हतियारले फायरिङ गर्ने तीन बन्दुकधारीलाई सुरक्षा अधिकारीहरुले मारिदिएका छन्। बन्दुक हमलामा परी पाँचजना घाइते भएका रुसी मिडियाहरुले उल्लेख

हिउँदे अधिवेशन आजदेखि, उपसभामुखले अध्यक्षता गर्ने
काठमाडौं,संसदको हिँउदे अधिवेशन आजदेखि शुरु हुँदै छ। उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न दिँदैन।
एकाबिहानै शीतलहरले यस्तो देखिन्थ्यो नेपालगन्ज एयरर्पोट
नेपालगन्ज,पछिल्लाे समय बाँकेमा शीतलहर सुरु भएपछि जनजीवन कष्टकर भएको छ । चिसो हावासँगै पानीको मसिनो थोपा र बाक्लो हुस्सु लागेका कारण मंगलबारबाट अत्यधिक चिसो बढेपछि सर्वसाधारण घरबाहिर निस्कनसमेत सकेका छैनन् । बाक्लाे हुस्सुका कारण नेपालगन्ज एयरपाेर्टमा पनि प्रभाब

करोडको आयोजनाका लागि अर्बको मुआब्जा
राष्ट्रले ठूला–ठूला रेल, विद्युत्, सडक लगायतका आयोजनाको निर्माण गर्ने महत्त्वाकांक्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय भने जटिल बन्दै गएको छ । हालसम्म स्पष्ट कानुन वा नीति नहुँदा करोडको आयोजनाका लागि अर्बको मुआब्जा तिर्नुपर्ने र

