समाचार Archive

चिलिमा आगोका कारण १२० घर जले

सान्टियागो,चिलीको सहर भाल्पाराइसोमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु क्षतिग्रस्त भएका छन् । सहरका सबै अग्नि नियन्त्रकहरुलाई रोकुआन्ट र सान रोक क्षेत्रमा खटाइएको छ । आगोबाट असर नपरोस् भनेर करिब ९० हजार ग्राहकको बिजुली काटिएको

मोहनविक्रमले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद !

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार सरकारबाट बाहिरिएपछि सिंहले

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा रहेकाे आशंका

राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष

कांग्रेसमा झाँगियो गुटबन्दीः आधा दर्जन गुट

पार्टीलाई गुटमुक्त बनाउँदै विधि र विधान अनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको चार वर्ष पूरा हुन लागेको छ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने देउवाको चार वर्षे कार्यकाल फागुनमा

आज क्रिसमस डे, बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । येशु ख्रीष्टको

छाउपडी हटाउन सरकारको कडा निर्देशन

गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी (महिनावारी) प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छाउपडी

छुट्टै कम्पनी खोल्दै टेलिकम

काठमाडाैँ, नेपाल टेलिकमले आफूले तयार गरेका दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पनि सहप्रयोग गर्न दिने तयारी थालेको छ । यसका लागि टेलिकम मातहतमै छुट्टै पूर्वाधार सहप्रयोग कम्पनी खोल्ने प्रारम्भिक तयारीमा कम्पनी जुटेको हो । छुट्टै सेवामूलक

१ महिनाभित्रै जनकपुरमा रेल आउने ?

काठमाडाैँ,नेपालको राष्ट्रिय झण्डा अंकित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी रहेको छ । रेल आउने

नेपालगन्जदेखि भारतको विभिन्न शहरमा बस संचालन

बाँके, नेपालगन्जदेखि हरेक दिन भारतको विभिन्न शहरमा सुलभ र आरामदायी यात्राका लागि बस संचालनमा आएको छ । नेपालगन्जमा केन्द्रिय कार्यालय खोली भारतको विभिन्न शहरमा आरामदायी यात्राका लागि बस संचालनमा ल्याएको हो । नेपालगन्जको कारकाँदोमा केन्द्रिय कार्यालय

अब‘बदमासी गर्ने कर्मचारीहरूलाई कारबाहीको व्यवस्था’

काठमाडौं,सांसदहरूले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका