समाचार Archive

उम्मेदवारी दर्ता गराउन ढिलो पुगेपछि……

जनकपुर,राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ बाट एक उम्मेदवार ढिला गरि निर्वाचन आयोगको कार्यालय पुग्दा उम्मेदवारी दर्ता गराउनबाट बञ्चित भएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा २५ मिनेट ढिलो पुगेपछि नेपाल संघीय समाजवादी पार्टीका

बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्व आयुक्त बस्न्यात फरार

काठमाडौं, अख्तियार दुरुपयोग अनुशन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात फरार भएका छन् । बालुवाटार जग्गा प्रकरणमा उनको नाम मुछिएको छ । सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय

सर्‍यो नेकपाको केन्द्रीय कमिटी बैठक

काठमाडौं,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको छ । नेकपाको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले आगामी माघ ९

गृहमन्त्री थापा चीन प्रस्थान

काठमाडौं,गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा छ दिने चीन भ्रमणका क्रममा उनी आइबार बेइजिङ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा

जनही एक हजार जरिवाना तिरेर छुटे १२२ जना चिनियाँ नागरिक

काठमाडौं, गम्भीर साइबर अपराध गरेको भन्दै प्रहरीले हिरासतमा लिएका १२२ जना चिनियाँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही एक हजार जरिवाना तिराएर रिहा गर्न आदेश दिएको छ । जिप्रका काठमाडौंले उनीहरुविरुद्धको अभद्र व्यवहारसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ गर्दै

वडा अध्यक्ष भामले बनाए आफनो तलबभत्ताबाट सार्वजानीक शौचालय

गमगढि,मुगु रारा छायानाथ नगरपालिका  वडा नं ४ का अध्यक्ष बिष्णु कुमार भामले आफनो एक महिनाको तलब भत्ताको रकमबाट सार्वजानीक शौचालय निमार्ण गरेका छन । आफनो भत्ताबाट सार्बजानीक शौचालय निमार्ण गरेका हुन । भामले जम्मा ३९ वटा

राष्ट्रिय सभाकाका लागि कर्णाली प्रदेशमा नेकपा र कांग्रेसको उम्मेदवारी

बिरेन्देनगर, सुर्खेत राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको

नेकपामा कार्यकर्तालाई हेप्ने प्रवृत्ति देखियो : नेता नेपाल

धनगढी,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्ने बताएका छन् । पुष्पलाल मञ्च नेपालद्वारा आइतवार धनगढीमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीयता र समृद्धि’ विषयको कार्यक्रममा नेता नेपालले पार्टीभित्र

अष्ट्रेलियामा आगोले २५ जनाको ज्यान लियो,जनजीवन संकटग्रस्त

एजेन्सी, आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ । मानिसहरु त्रस्त देखिन्छन् । आगामी २४ घन्टा सबैभन्दा खराब र भयानक रहने

विमानस्थलबाट फेरि सुनसहित दुई जना पक्राउ

काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा किजाकेथिल नौसाद छन् । यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको