समाचार Archive

आगो निभाउँदा पिता गुमाएका १९ महिने छोरालाई दिइयो ‘मेडल’
एजेन्सी ,अस्ट्रेलियामा डढेलोका कारण सेप्टेम्बरदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान गैसकेको छ । भिक्टोरिया र न्यू साउथ वेल्समा दुई हजारभन्दा बढी घर पूर्णरूपमा जलेका स्थानीय संचार माध्यमहरुको दावी छ । डढेलोको खतरा बढेसँगै अहिलेसम्म डढेलोका

छिन्चु – जाजरकोट सडकमा बस दुर्घटना १८ घाइते
सुर्खेत, सुर्खेतको छिन्चु – जाजरकोट सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन्। सुर्खेतबाट जाजरकोटको लागि छुटेको भे१ख २५७३ नम्बरको काक्रेबिहार यातायात प्रालिको फोर्स गाडी छिन्चु जाजरकोट सडक खण्डको सल्यानको बनगाड कुपिण्डे

लाख ऋण दिएर करोडको तमसुक बनाउने ठग्ने खुंखार साहुकार प्रहरी फन्दामा
काठमाडौँ, २४ पुस लाख ऋण दिएर करोडको तमसुक बनाउने र जग्गा बन्धकी मात्रै होइन, रजिस्ट्रेसन नै पास गरेर १५ सय व्यक्तिलाई ठग्ने खुंखार साहुकार रामबाबु राय यादव प्रहरी फन्दामा परेका छन् । सर्लाही बरहथवा–१० सीतापुरका रायको ठगीधन्दाबारे
पेट्रोलियम बजारमा इरान–अमेरिका तनावको असर : नेपाल प्रभावित ?
काठमाडौं– इरान र अमेरिकाबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमै असर पर्ने आशंका गरिए पनि नेपाली बजारमा भने अहिले नै त्यसको प्रभाव नपर्ने भएको छ । मंगलबार मध्यराति इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र प्रहार

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सुचारु
डडेल्धुरा ,हिमपातका कारण अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। अवरुद्ध भएको करिब १० घण्टापछि भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो। बुधबार रातिदेखि परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा
पार्टी एकीकरण राष्ट्रिय आवश्यकता : मन्त्री पोखरेल
कास्की,उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् । नेकपा कास्कीद्वारा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पोखरेलले ठूलो सङ्ख्यामा

ठेकेदारले काम रोक्दा मन्त्रीलाई चिन्ता
काठमाडौं,फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा अवरोध भएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले निर्माण स्थलको छड्के अनुगमन गरेका छन् । गत शुक्रबार मात्रै काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधिसहित

सुनको मूल्य घट्यो,
काठमाडौं ,केही दिनयता रेकर्ड राखेर आकाशिएको सुनको मूल्य केही घटेको छ । नेपाली बजारमा सुनको मूल्य एक हजारले घटेको हो । बुधबार तोलामा एक हजारले वृद्धि भएको सुन बिहीबार एक हजारले घटेर ७५ हजार ५ सय

घरजग्गा पास गर्दा छुट पाइने पुस सम्ममा १ अर्ब ५२ करोड राजश्व छुट
काठमाडौं,भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका ८४ वटा मालपोत कार्यालयहरुबाट चालू आर्थिक वर्षको पुस २१ गते सम्ममा सरकारले लक्षित वर्गका लागि नाममा घरजग्गा पास गर्दाे १ अर्ब ५२ करोड ९५ लाख ६९ हजार ७ सय

अमेरिका–इरानबाट नेपालीलाई फिर्ता ल्याउने पहल थालियाे
अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ

