समाचार Archive

इरानमा भएकाे हिजाब विरोधी प्रदर्शनमा १० जनाको मृत्यु
तेहरान , इरानको दक्षिणपूर्वी क्षेत्रमा हिजाबविरोधी प्रदर्शनविरुद्ध शुक्रबार भएको प्रदर्शनमा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । रिपोर्टमा भनिएको छ, ‘इरानी सुरक्षा बलले सिस्तान र बलुचिस्तान प्रान्तको मुख्य शहरमा गभर्नरको कार्यालयको छत र अन्य धेरै

लमजुङमा नमुना मतदान सम्पन्न, २४% मत बदर
लमजुङ, जिल्ला निर्वाचन कार्यालय लमजुङको आयोजनामा जिल्लाको बेशिसहर नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ। बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत

सेलेनालाई आमा हुन नसक्ने चिन्ता
एजेन्सी , ‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरिन् । कम उमेरमा

निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए मिल्यो
काठमाडौं , कुमारी आमा’मा चिनिएकी निहारिका राजपुतको छोरा र बलात्कार आरोपी शिवराज श्रेष्ठबीच डीएनए मिलेको छ । निहारिकाको मागअनुसार गरिएको परीक्षणमा उनको छोरा र श्रेष्ठको डीएनए मिलेको उच्च अदालत जनकपुरले जनाएको छ । डीएनए परीक्षण र
आगामी निर्वाचन : बाँके २ मा त्रिपक्षीय प्रतिस्पर्धा
राँझा, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा पूर्वमन्त्री र पूर्वनगरप्रमुखबीच चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ । जनता समाजवादी पार्टीका नेता पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र राप्रपाका

दुई क्रान्तिकारी विद्यार्थी सङ्गठनले आज पत्रकार सम्मेलन गर्दैँ
काठमाडौं, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको अवज्ञा तथा बहिस्कारमा लागेका चार कम्युनिस्ट पार्टी संग आबद्ध विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओबादी) संग आबद्ध अखिल (क्रान्तिकारी)

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस
काठमाडौं , नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि

मतपत्र छपाइ आज सकिने, ढुवानी धमाधम हुँदै
काठमाडौँ , प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ आज सकिने भएको छ। प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले

संसदीय चुनावको बहिष्कार गरौँ : सिपी गजुरेल
सुर्खेत, नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले आगामी मंशिर ४ गते हुने संसदीय निर्वाचनको बहिस्कार गर्न आवह्नान गरेका छन् ।देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले विहिवार सुर्खेतको बिरेन्द्रनगरमा चार दलिय मोर्चाद्धारा आयोजित संयुक्त चुनावी

संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था होइन् : धर्मेन्द्र बास्तोला
बिरेन्द्रनगर, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएको बताएका छन् ।सुर्खेतको बिरेन्द्रनगरमा आयोजित चार दलित मोर्चाको चुनावि अवज्ञा/बहिस्कार सभामा सम्बोधन गर्दैँ नेता बास्तोलाले उक्त कुरा बताएका हुन्

