समाचार Archive

वाईसीएल ब्युँताउने चेतावनी

काठमाडौँ । तत्कालीन एमाले निकट युवासंघ र माओवादी निकट वाइसीएलबीचको एकता प्रकृयाप्रति असन्तुष्टि जनाउँदै साविकको वाईसीएलका केही नेताहरुले समानान्तर कमिटी गठन गरेका छन् । समानान्तर कमिटीमा साविक वाईसीएल नेपालका केन्द्रीय सदस्यहरु रहने छन् । जसको संयोजन

पेट्रोल पम्पको काउन्टरबाट दुई जनाले चोरे डेढ लाख

काठमाडौं, ललितपुर, महालक्ष्मी नगरपालिका-४ वोझेपोखरी बस्ने कुरजी चौधरीको घरबाट नगद र सुनका बिभिन्न गहना गरी करिब ५ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ । सोही घरमा डेरा गरी बस्ने लक्ष्मी पहरीको

भन्सार छलेर ल्याइएका १० लाख मूल्यका मोबाइलसहित २ जना पक्राउ

काठमाडौं, भन्सार छलेर ल्याएका मोबाइलसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । नेपाल–भारत नाकाबाट भन्सार छलेर ल्याइएका विभिन्न कम्पनीका ३० थान मोबाइलसहित इलाका प्रहरी कार्यालय बनेपाले २ जनालाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार फक्राउ पर्नेमा बनेपा

बालबालिकाको लागि लगानी बढाउन राष्ट्रपतिको आग्रह

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले भविष्यका जिम्मेवार नागरिक बालबालिकाका लागि लगानी बढाउन सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेकी छन् । माघे सङ्क्रान्तिका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित ‘बालबालिकासँग राष्ट्रपति’ कार्यक्रममा उनले शिक्षा र स्वास्थ्यका साथै असल

काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते

काठमाडौं,पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार कुल ५८

बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

सिन्धुलि, सिन्धुलीको घ्याङलेख गाउँपालिकामा बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्तिबापत १० लाख ५० हजार प्रदान गरिएको छ । डिभिजन वन कार्यालय मरिणले १० लाख र घ्याङलेख गाउँपालिकाले ५० हजार गरी कूल १० लाख ५० हजार प्रदान

उडिरहेको विमानले तेल खसाल्दा १७ बालबालिका घाइते

आपत्‌कालिन अवतरणका लागि उडिरहेको विमानले इन्धन खसाल्दा अमेरिकामा १७ विद्यार्थी घाइते भएका छन्। लस एन्जेलस अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्तकालिन अवतरण गर्दै गरेको विमानले फालेको इन्धन विद्यार्थीहरु रहेको चौरमा खसेको थियो। विमानस्थलबाट २६ किलोमिटर पर रहेको पार्क एलिमेन्टरी

पेस्तोलसहित दुई जना पक्राउ

धनुषा–जनकनन्दनी गाउँपालिका-५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन्

१५ वर्षीया बालिकालाइ जबरजस्ती गरेको अभियोगमा पक्राउ

कैलाली,१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दगोरीया गाउँपालिका-१ स्थित उत्तरमुडा बस्ने ३३ वर्षीय गोपाल चौधरी पक्राउ परेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरी घरमा एक्लै भएको अवस्थामा चौधरीले जबरजस्ती

संघियताको परिचयमा अल्मलिएको म र मेरो समृद्धिको यात्रा

कहिलेकाँही देशको बिषयमा सोच्दा निक्कै ताजुव लागेर आउँछ । बर्षायामको कर्णाली बनेर उर्लिएको जोस जाँगर पनि क्षणभरमै खहरेमा परिणत हुन्छन । सोच्छु निरास हुन लक्ष्मणको जिवन डायरीमा लेखेको छैन । अनि काममा आरन लगाउँछु । सरकार