समाचार Archive

छाउगोठ भत्काउनु भन्दा पहिला छाउ मानसिकता भत्काइयोस
यतिबेला छाउगोठ भत्काउने सरकारी अभियानले चर्चा पाएको छ । अझत सरकार प्रहरी प्रशासन लगायर दुर्गम बस्तीका छाउगोठ दिनानुदिन भत्काइरहेकोछ । मलाई लागिरहेको छ छाउगोठ भत्काउने अभियानले एकखालको तरङ्ग ल्याएको छ नै । तर, के छाउ गोठ
ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव सिनेटमा पठाइँदै
ऐजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ। आगामी सात दिनभित्रमा प्रस्ताव अघि बढ्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले लगाएको उनीमाथिको महाभियोगसम्बन्धी जानकारी बुधबार

अज्ञात समुहद्धारा गाउँपालिकामा राखिएका कुर्चिहरु जलाएर नष्ट
अछाम, अछामको बान्निगढी जयगढ गाउँपालिकाले पुस २९ गते हुने भनिएको सार्वजनिक सुनुवाई लागी गाउपालिकाको अतिथि भवनको प्राङ्गणमा राखिएका कुर्चिहरु अज्ञात समुहले जलाएर नष्ट वनाएको छ । मगलबार वर्षातका कारण सार्वजनिक सुनुवाई कार्यक्रम स्थगित भएपछि कुर्चिहरु उक्त
पूर्व सांसदसहित राजपाका ३ नेताविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सांसद बीपी भनिने विश्वनाथ प्रसाद यादव तथा राष्ट्रिय जनता पार्टी (राजपा)का ३ जना गरी ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले तत्कालीन मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)बाट संविधानसभा (२०६४ को)
सभामुख प्रकरणमा ओलीलाई ‘चक्मा’ दिने तयारीमा प्रचण्ड !
काठमाडौं, सभामुख चयनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र ध्रुवीकरण बढेको छ । शीर्ष तहमा ध्रुवीकरण बढेसँगै नयाँ सभामुख चयनको विषय थप पेचिलो बनेको छ । पार्टीमा रहेका दुई अध्यक्षबीच बढेको असमझदारीको ‘कोपभाजन’ मा संघीय संसद

कोहलपुर नगरपालिका-१२ का वडा अध्यक्ष भारतमा मृत फेला
बाँके, कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइच स्थित एउटा होटलमा मृत अवस्थामा फेला परेका छन् । वडा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि विद्यार्थी नेता तथा प्रदेश कमिटीका

महाधिवेशन तोकिएकै मितिमा हुन्छ : देउवा
मोरङ, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग सहमति भइसकेको बताए । कांग्रेस केन्द्रीय कार्यसमितिको

सशस्त्र विद्रोहमा मारिएका ५ हजारको मात्रै जिम्मा लिन्छु : दाहाल
काठमाडौँ, सशस्त्र विद्रोहका क्रममा मारिएका १७ हजारको जिम्मा आफूले नलिने नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । राज्य पक्षबाट १२ हजार र तत्कालीन माओवादीबाट ५ हजारको ज्यान गएको दाबी गर्दै दाहालले भने, “म ती ५ हजारको

प्रहरीको मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु
तनहुँ, तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए।
२५ औँ जनयुद्ध दिवस मनाउदै विप्लव नेतूत्वको नेकपा
काठमाडौँ, सरकारको प्रतिबन्ध बेहोरिरहेको विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धकै बीचमा देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ ।देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन

