समाचार Archive

मुगुको कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते
मुगु,मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका-६, कुलाहामा जिप दुर्घटना हुँदा सातजना घाइते भएका छन्। सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिकाको सिपतर्फ आउँदै गरेको लु. १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर

रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई जना नेपालीको मृत्यु
काठमाडौं– रोजगारीका लागि दक्षिण कोरिया पुगेका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ ।दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर फार्ममा कार्यरत पाँचथरका विवेक राईले आत्महत्या गरे भने तनहुँका नरबहादुर रानाले औद्योगिक दुर्घटनामा परी ज्यान गुमाए ।
शौचालय गर्न गएका बालकको पोखरीमा डुबेर मृत्यु
रौतहट ,रौतहटको कटहरियामा शुक्रबार बिहान एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। कटहरिया नगरपालिका-५ का तेजीलाल राय यादवको १३ वर्षीय छोरा फेकु यादवको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले

काँग्रसले संसदबाट एमसीसी पारित गर्न दबाब दिने
काठमाडौ,नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदको जारी अधिवेशनबाट अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी पारित गर्न दबाब दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको दलको बैठकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी संसदको जारी अधिवेशनबाट तत्काल पारित गर्न दबाब
सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ
सिरहा , सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित

गायिका राउतविरुद्ध अभद्र व्यवहारको उजुरी
काठमाडौं,गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहार गरेको उजुरी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा उजुरी दिएकी हुन् । विमानस्थलको सुरक्षा जाँचका क्रममा गायिका राउतले आफूमाथि

पाएनन् उखु किसानले सरकारले दिएको अनुदान
बारा,उद्योगीले भुक्तानी नदिएपछि किसान पीडित बनेको समाचार आइरहेको बेलामा बारा र रौतहटका किसानले सरकारबाट पाउनु पर्ने अनुदानसमेत नपाएको गुनासो गरेका छन्। तीन वर्षअघि उखु बिक्री गरेका किसानले सरकारबाट पाउनु पर्ने एक करोड ४४ लाख ३४ हजार

भेरी नगरपालिकाको काफलचौरमा बहुप्राविधिक शिक्षालय संचालन हुने
जाजरकोट । भेरी नगरपालिका जाजरकोटमा यसै शैक्षिक सत्रबाट बहुप्राविधिक शिक्षालय संचालन हुने भएको छ । एक स्थानीय तह एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको योजना अनुसार भेरी नगरपालिकाको काफलचौरमा बहुप्राधिक शिक्षलय संचालन हुने भएको हो ।

युएईमा बस दुर्घटना ३ नेपालीको मृत्यु, १४ घाइते
आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत उनीहरु काममा जाँदै गर्दा अल रहा भन्ने स्थानमा बिहीबार बिहान ५ः३० बजे

बिहीबार रातिदेखि परेको पानी शुक्रबार दिनभर पर्ने
काठमाडौं,बिहीबार रातिदेखि परेको पानी शुक्रबार दिनभर पर्ने मौसमविद्हरुको भनाइ छ । आज दिनभर काठमाडौंलगायत मुलुकभर पनि पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो । विभागकी मौषमविद विभूति पोखरेलले पानी दिउँसो एकछिन रोकिए पनि पुनः पर्ने

