समाचार Archive

हिमपातका कारण हुम्लामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
हुम्ला,हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन । पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि

नियम मिचेको भन्दै ‘चिट’ काट्ने ट्राफिकलाई माग्ने बूढाले दिए धन्यवाद
काठमाडौं ,हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा)ले नियम उल्लङ्घन गरी चिट काट्ने ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् । उनले चेकिङका क्रममा मीठो व्यवहार गरेको भन्दै ट्राफिक प्रहरी सन्तोष चौधरीलाई भेटेर धन्यवाद दिएका हुन् । बुधवार उनी आफ्नो

मन्त्रालयले नै टेर्दैनन् संसदीय समितिको निर्देशन
काठमाडौं,राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ। समितिको बुधबार बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयनबारे जवाफ माग गर्दासमेत
अग्नि सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्दा हुन्छ: अध्यक्ष प्रचण्ड
काठमाडौं ,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरेका छन् । सभामुखका लागि सिफारिस भएका सापकोटाका विषयमा माइतीघरमा मानवअधिकारवादीहरुले प्रदर्शन गरिरहेकाबेला प्रचण्डको यस्तो अभिव्यक्ति
सरकारले फर्काउने भो अतिक्रमित जमिन
दमौली, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अतिक्रमित जमिन फर्काउने अभियानमा सरकार दृढ सङ्कल्पका साथ लागिपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले

खारेजीमा परेका यी हुन् पाँचवटा सहकारी संस्था
काठमाडौं,सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् । सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको
निर्माण कार्य पूरा नहुँदै भुक्तानी माग्न गएपछि .
जाजरकोट ,अघिल्लो वर्षमै निर्माण गरिसक्नु पर्ने सडक अहिलेसम्म निर्माण नगर्दा खलंगा-पाँचकाटिया सडकमा स्थानीयलाई सास्ती हुँदै आएको छ। खलंगा-पाँचकाटिया सडक खण्डभित्र पर्ने भेरी नगरपालिका २ रिसाङ खोलादेखि बाहुनथाना सम्मको सडकमा ग्रावेल अघिल्लो वर्ष गरी सक्ने सडक डिभिजन

मानव तस्कर पक्राउ
काठमाडौं ,भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) को ४२ औं बाहिनीले नियन्त्रणमा लिएको हो

बैतडीमा एक वृद्ध मृत फेला
बैतडी, पाटन नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा पाटन नगरपालिका–९ किचारका ६२ वर्षीय नरि लुहार रहेको प्रहरले जनाएको छ। मंगलवार मध्य राति स्थानीय बजौटे सलमाणी सडकमा वृद्ध मृत फेला परेका जिल्ल

गणतन्त्रः छालाको थैलोमा गंगाजल
‘भोलि म तिम्रो लागि जहाँबाट भएपनि रोटी ल्याइदिन्छु । पानी पिएर सुत । निदाएपछि भोक पनि बिर्सिन्छ ।’ बच्चाले पेटभरि पानी खायो र कुकुर झैँ गुँडुल्किएर सुत्यो । बच्चाकी आमाको आँसु भरिएर आयो । भोकाएको बच्चासंगै

