समाचार Archive

अर्घाखाँचीमा करेन्ट लागेर एक युवकको मृत्यु

अर्घाखाँची ,करेन्ट लागेर मालारानी–८ माझमेलाका १७ वर्षीय मधु जिसीको मृत्यु भएको छ। बिजुलीको तार जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको बताइएको छ।सिद्धार्थ माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिने तयारीमा रहेका मधुको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।

कैलालीको गौरीफन्टा नाकामा तनाव

धनगढी,कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ । सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो । मंगलबार

‘लकडाउन’ सुर्खेत ! सडकमा सर्बसाधारणलाई सकस,प्रहरीलाई भने हैरानी (फोटो फिचर)

सुर्खेत,बिरेन्द्रनगर बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरसले स्थानिय जनजिवन प्रभावित बनाएको छ । स्थानिय प्रशासनले जनता क्फर्यु जारी गरेपछि सर्बसाधारलाई अप्ठयारो भएको हो । बिरेन्द्रनगरबजार पुर्णरुपमा बन्द रहेको छ भने सर्बसाधारणलाई सडकमा आवतजावत गर्न समेत दिइएको

यस्तो छ नेपालगन्ज (फोटोफिचर) सहित

मंगलबार बिहान नेपालगन्ज सुनसान बनेको छ । प्रहरीहरु सक्रियताका साथ परिचालन भएका छन । फाट्टफुट्ट चलेका मोटरसाइकल र पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ  बाँकीलाई समातेको छ । बजार पुर्ण रुपमा बन्द छ ।

चिनियाँ विमान सहयोग सामाग्री बोकेर नेपाल आउँदै

काठमाडौं ,कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान आउने भएको छ। विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने

चीनबाट २५ लाख मास्क ल्याइने

सरकारले चीनबाट २५ लाख मास्क ल्याउने भएको छ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथाम र न्यूनीकरण गर्न चीनबाट २५ लाख मास्क र १ लाख कीट ल्याउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा

कोरोनाभाइरसः अमेरिकामा एकै दिन ९ हजार ९ सय बढी संक्रमित, ५४५ मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३२ जनाको मृत्यु

कोरोनाबाट इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरसको संक्रमणका कारण इटालीमा एकै दिन ६ सय १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा इटलीमा ६ सय १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको

सावधान ! ‘लकडाउन’ उल्लंघन गर्नेलाई यस्तो छ कारबाही

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि लागू हुनेगरि अत्यावश्यक काम बाहेक घरबाट निस्कन रोक गलगाएको छ । नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक

कोरोना भाइरसको कारण स्पेनमा, एकै दिन ५३९ को मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ