समाचार Archive

कोरोना उपचार गर्न नोबेल अस्पताल तयार

विराटनगर ,विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार भएको छ। अस्पतालका सञ्‍चालक डा सुनिल शर्माले नोबेल अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन

दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन गृहको निर्देशन

काठमाडौँ ,सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो

अत्यावश्यक पसल खोल्न वाणिज्य संघकोआग्रह

नेपालगन्ज उद्योग वाणिज्य संघले ‘लकडाउन’ का क्रममा दैनिक उपभोग्य सामाग्रीको अभाव सिर्जना हुन नदिनका लागि अत्यावश्यक पसल, व्यवसाय खोल्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बिहिवार भएको सर्वपक्षिय बैठकमा खाद्यन सामाग्रीको अभाव सिर्जना नदिन

लकडाउनको पुर्णरूपमा पालना गर्न देउखुरीका चारवटै पालिका प्रमुखको आग्रह

दाङ,दाङ देउखुरीको चार वटै पालिका प्रमुखहरूले नेपाल सरकारले गरेको लकडाउनको पुर्णरूपमा पालना गर्न आग्रह गरेका छन् । जिल्लाको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी,गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव,राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले कोरना भाईरसको संक्रमणबाट बच्न

गढवामा भारतबाट आएका ८ जना व्यक्तिलाई क्वारेन्टाइन र आइसुलेसनमा पठाइयो

दाङ, कोरोना भाइरस हुनबाट बच्न र बचाउन भारतका विभिन्न ठाउँबाट नेपाल आएका ८ जना नागरिकलाई गढवा गाउँपालिका वडा नम्बर १ ले क्वारेन्टाइन र आइसुलेसनमा पठाएको छ । गढवा गाउँपालिका वडा नम्बर १ रंङसिङ बस्ने अन्दाजी २२

वडाध्यक्ष अधिकारीद्वारा २ महिनाको सेवा सुविधा नागरिक राहत कोषमा जम्मा गर्ने घोषणा

दाङ देउखुरीको गढवा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले आफ्नो २ महिनाको सेवा सुविधा कोरोना नागरिक सुरक्षाकोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक अकाउन्ट मार्फत कोरोनाविरुद्ध लड्न नागरिकलाई

नेपालगन्ज वाणिज्य संघले पत्रकारलाई दियो ग्लोब्स र सेनिटाइजर

समाचार संकलनमा व्यस्त हुने पत्रकारलाई नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार ग्लोब्स र सेनिटाइजर वितरण गरेको छ । संघको तर्फबाट अध्यक्ष अब्दुल वाहिद मन्सुरी, महासचिव चिरञ्जीवी ओली र प्रवक्ता टंक धामीले पत्रकारलाई व्यक्तिगत सुरक्षाका लागि आवश्यक पर्ने

कोरोनाबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु

काठमाडौं, कोरोना भाइरसका कारण बेलायतको लण्डनमा फेरि अर्का एक नेपालीको मृत्यु भएको छ । दुई दशकदेखि बेलायत बस्दै आएका आएका ४० वर्षीय प्रशान्त अर्यालको सोमबार निधन भएको हो ।  अहिले साउथ इस्ट लण्डनमा बस्दै अर्यालको गत

लकडाउनका बेला भारतबाट बैतडी आएका ६४ जनाको उद्धार

बैतडी ,‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ। बैतडीको सीमा नाका झुलाघाट सिल भएपछि ट्युबबाट नेपाल आएका उनीहरूको बिहीबार बिहान र बुधबार राति उद्धार गरिएको हो। दोगडाकेदार गाउँपालिका, खोचलेक

किटनाशक औषधि छर्किने कामलाई तीव्रता

काठमाडौं , काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र