समाचार Archive

लकडाउनको पाचौं दिन : आजदेखि न्यूनतम आवागमन खुल्ला
काठमाडौं ,लकडाउन गरिएको पाचौं दिन आजदेखि न्यूनतम आवागमन खुल्ला भएका छन् । कोरोना संक्रमण फैलिन नदिन लिएको निर्णय र त्यसले जनजीवनमा पारेको प्रभावबारे समीक्षा गर्दै समितिले तत्कालका लागि न्यूनतम आवागमन खुल्ला गर्ने निर्णय गरेसँगै आजदेखि अत्यावश्यक

नेपाली सेना एक्सनमा आएपछि यस्तो देखियो लकडाउन नेपालगन्ज
बाँके, नेपाल सरकारको लकडाउन कार्यान्वयन गर्न नेपाली सेना एक्सनमा आएपछि साँझमा हुने नेपालगञ्जको चहलपहलमा कमी आएको छ । विहीबारदेखि नेपाली सेना पनि सडकमा आएको छ । सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले लकडाउन कार्यान्वयनलाई प्रभावकारी गराउँदै

कोरोना रोकथामका लागि एएनबी हस्पिटलले गर्यो १ लाख ५० हजार सहयोग
कालिकोट । कोरोना रोकथामका लागि राहत कोषमा ए.एन.बि हस्पिटल पलाँताले १ लाख ५० हजार सहयोग गरेको छ । ए.एन.बी हस्पिटल पलाँताकी संचालिका गोरिकला बमले शुक्रबार पलाँता गाउँपालिकाको स्वास्थ्य शाखालाई १ लाख ५० हजार सहयोग हस्तान्तरण गरेकी

हिकोले दियो सिसहनियाँ प्रहरीलाई मास्क,ग्लोभ्स र सेनिटाइजर
सिसहनियाँ, दाङको एक संस्थाले कोरोना संक्रमणबाट सुरक्षित रहन प्रहरीलाई मास्क,ग्लोभ्स र हाइन्ड सेनिटाइजर उपलब्ध गराएको छ । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) ले दाङ देउखुरीको राप्ती गाउँपालिका ५ मा रहेको सिसहनियाँ प्रहरी चाैकीलाई १२

दाङमा चाैथो दिन लकडाउन उलंघन गर्ने ६३ सवारी साधान प्रहरी नियन्त्रणमा
दाङ। नेपाल सरकारले गरेको लकडाउनको उलंघनको भन्दै दाङका विभिन्न स्थानबाट प्रहरीले चाैथो दिनमा ६३ अोटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण रोक्नका लागी लकडाउन उल्लंघन गर्ने ६३
कोरोना अपडेट: धनगढिमा भेटिए चौथो संक्रमित बिरामी
कैलाली,धनगढी नेपालमा चौंथो व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले बताए। संक्रमित व्यक्तिको अवस्था सामान्य छ। उनी ३४ वर्षका नेपाली पुरूष रहेको

नेपालगञ्जका मुस्लिमले घरमै नमाज पढ्ने
दारुल उलुम फैजुन्नबी, जामा मस्जिद इदगाह संचालक समिती नेपालगन्जले बिहिबार एक सुचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नेपाली मुस्लिमहरुलाई आ-आफ्नो घरबाटै नमाज पढ्न अनुरोध गरेको छ । संचालक समितिका महासचिव मोहम्मद

पूर्वमन्त्री राईले दिए पार्टी नेता कार्यकर्तालाई मानविय सहयोगमा जुट्न निर्देशन
नेपालगञ्ज, बाँके क्षेत्र नं २ का संघिय सभा सदस्य तथा पूर्वमन्त्री एवम समाजबादी पार्टीका केन्द्रीय सचिव मो ईस्तियाक राईले पार्टी नेता कार्यकर्तालाई कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि मानविय सहयोगमा जुट्न अपिल गरेका छन् ।

लमही नगरपालिकामा पचास लाखको राहत कोष स्थापना
दाङ,देउखुरी लमही नगरपालिकाले पचास लाखको राहत कोष स्थापना गरेको छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा शुक्रबार नगरपालिकामा बसेको बैठकले कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तीलाई व्यवस्थापनको लागि नगरपालिकाको बैठकले नगरपालिकाको तर्फबाट ५० लाखको

३८ लाख ग्राहकलाई विद्युतमा २० प्रतिशत छुट
काठमाडौं, नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकलाई विद्युत महसुलमा छुट दिने भएको छ । १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट दिने भएको हो । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान

