समाचार Archive

धादिङमा ४६ जना क्वारेन्टाइनमा

धादिङ , कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारका लागि धादिङका विभिन्न स्थानीय तहरुमा ४४ स्थानमा ६३३ बेडको क्वारेन्टाइन र ३२ बेडको आइसोलेसन निर्माण गरिएको छ। अधिकांश स्थानीय तहमा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था गर्नुका साथै

भारतबाट फर्किएका व्यक्तिमा ज्वरो देखिएपछि स्थानीयबासी त्रसित

दुल्लु, विश्वभर कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएसँगै संक्रमणको जोखिम कम गर्न भनेर सरकारले केही दिन अगाडिदेखि नै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेको थियो । लकडाउनको घोषणा गर्नु अगाडि नै सबै सीमा नाकाहरुमा आवातजावत बन्द गरिएको थियो

ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको मृत्यु

विराटनगर, प्रदेश नम्बर १ को ताप्लेजुङ र उदयपुरमा गरी लडेर २ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ का ५२ वर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो ।

निगमले भन्यो, ‘भरी सिलिन्डर ग्यास भए १ बजेसम्म बेचिसक्नु

काठमाडौं । नेपाल आयल निगमले ग्यास बिक्रेतालाई भरी सिलिन्डर ग्यास भए बेचिहाल्न निर्देशन दिएको छ । निगमले ग्यास बिक्रेतालाई त्यस्तो ग्यास दिउँसो १ बजेभित्र बेचिसक्न भन्दै त्यो बेलासम्म बिक्री नभए सम्बन्धित उद्योगमा फिर्ता पठाउन समेत निर्देशन

सरकार ! महामारीले भन्दा पहिला भोकमारीले डेरा जमायो (भिडियोसहित)

महामारीको पिडाले त आहाल जमाएकै थियो हुदाहुदा साँझ र बिहान खानाको जोहो कसरी गर्ने भन्ने चिन्ता थपिएको छ । सुर्खेत महिला बिकास केन्द्रमा सानो त्रिपालको झुपडी बनाएर बसेकी पबित्रा नेपालीलाई पबित्रासंगै त्यहाँका बाढि पिडितहरुलाई शुक्रबार रातिदेखि

अब लकडाउन मिच्नेलाई २ घण्टा सडकमै उभ्याइने !

काठमाडौं,सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै कारवाही गरिने भएको छ । प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २ घण्टा होल्ड गरिने प्रहरीले जनाएको छ ।

कोरोनासँग लड्न चीनले पठायो उपचारका थप स्वास्थ्य सामग्री

काठमाडौं,कोरोना (कोभिड–१९) भाइरसको उपचारमा प्रयोग हुने थप स्वास्थ्य सामग्री चीनबाट नेपाल आइपुगेको छ । चीनबाट नेपालले किनेर ल्याएका अत्यावश्यक स्वास्थ्य सामग्री बोकेको नेपाल वायु सेवा निगमको विमान आइतबार विहान काठमाडौं आइपुगेको हो । अत्यावश्यक १२.६६ टन

तपाइको आजको राशिफल यस्तो छ

२०७६, चैत्र १६ गते आइतबार मेष : दिन अनुकूल छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । वृष : दिन भाग्यवर्धक छ । नयाँ कामको अवसर मिल्नेछ

‘कोरोनाविरुद्ध खोपको तीव्र गतिमा विकास हुँदै’

लन्डन,नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट विश्वभरका मुलुक आतंकित बनेका छन् । हालसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमणको दर यसरी बढ्दै जाँदा यसको उपचार

कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८ सय बढीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् । सबैभन्दा