समाचार Archive

नर्सलाई घर निकाला गर्ने घरबेटी प्रहरी नियन्त्रणमा
दाङ,कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै कोठा भाडामा बस्दै आएकी नर्सलाई निकाला गर्ने घोराहीका एक घरबेटीलाई आज दाङ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाप नर्स श्रृजना खड्कालाई घरबाट निकाला गर्ने घरबेटी नारायण आचार्यलाई

देवः विकास बैंकले आलोपालो दुई घण्टा सेवा दिंदै
भालुवाङ,दाङको देउखुरी क्षेत्रमा देव विकास बैंकले आलोपालो दैनिक २ घण्टा सेवा दिने भएका छन् । कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै बैंकले आलोपालो दैनिक २ घण्टा सेवा दिएकाे हाे । सरकारले गरेको लामो लकडाउनले जनजिवन कष्टकर
दिल्लीको धार्मिक कार्यक्रममा भेटिए सबैभन्दा बढी कोरोना संक्रमित, १९ नेपाली पनि
काठमाडौं, भारतको राजधानी नयाँ दिल्लीको एक धार्मिक कार्यक्रमबाट ठूलो संख्यामा कोरोना फैलिएको थाहा भएको छ । दिल्लीको निजामुद्दीनस्थित तब्लीगी जमातको मरकजमा सहभागी भएका २४ जनामा कोरोना पोजिटिभ देखिएको छ । त्यसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको

लकडाउन अबधिभर बाहिरबाट आउने व्यक्तिलाई गाउँ प्रवेशमा रोक
अमरगढी, डडेल्धुराको अमरगढी नगरपालिका–२ डबरबाटाका युवाले गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरेका छन् । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणबाट गाउँलाई बचाउन बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो । भारतलगायत अन्य ठाउँबाट मानिस जथाभावी गाउँमा प्रवेश गरिरहेकाले

औषधि लिएर डोल्पा पुगे मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल
डोल्पा,कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावल औषधि र उपरकण लिएर डोल्पा पुगेका छन्। मुख्यमन्त्री शाही र सामाजिक विकास मन्त्री रावल आफै डोल्पा जिल्ला अस्पताल पुगेर औषधि र उपरकण हस्तान्त्रण गरेका
दाङको राप्ती गाउँपालिकामा मात्रै भारत र तेस्रो मुलकबाट १ सय भन्दा बढी व्यक्ति भित्रिए
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा मात्रै भारत र तेस्रो मुलुकबाट १ सय ३१ व्यक्ति भित्रिएको गाउँपालिकाले बताएको छ । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएपछि भारत र तेस्रो मुलुकमा रहेका नेपालीहरू नेपाल भित्रिएका हुन् । चैत्र १५ गते

प्रतिनिधिसभा सांसद चाैधरीको राहत कोषमा तीन लाख बढी रकम जम्मा
भालुवाङ(दाङ) कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनका कारण कनैपनि नागरिक भोकले मर्न नपरोस भन्दै प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले स्थापना गरेको राहत कोषमा हालसम्म ३ लाख ६७ हजार ६ सय

कोरोना भाइरसको महाकाल
छिमेकी राष्ट्र चीनबाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड १९) को कहर विश्वभर फैलिइरहेका बेला अर्को छिमेकी भारतले पनि रात दिन नभनि भाइरससंँग लडिरहेको छ । रातदिन मजदुरी गरेर छाक टार्न बाध्य भएका होस या आफ्नो

मनकारी युवा जसले बाँडे आपत्तमा बिपन्न समुदायलाई राहत
नेपालगन्ज,बाँके बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत

सरकार ! अस्पताल बन्द गरियोस
स्वास्थ्यका सवालमा कमजोर राज्य प्रणाली छ भने उक्त देशका जनाता गरबीको चक्रमुनि फसिरहेका हुन्छन¸ मृत्युसँग पौठेजोडि खेलिरहेका हुन्छन भन्ने यथार्त हालैका हाम्रा देशमा कोरोना संक्रमितको शंकामा अस्पताल भर्ना भएका विरामीको मृत्युको खबरले प्रमाणित गरिसकेको छ ।

