समाचार Archive

एसईईको परिक्षा तालिका सार्वजनिक (सूचीसहित)

काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ ।यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो

नेकपा (बहुमत) बाँकेको छैठौं वैठक सम्पन्न, के भयो निर्णय ?

नेपालगन्ज, नेकपा (बहुमत) बाँके जिल्ला समितीको छैठौं वैठक सम्पन्न भएको छ । पार्टीको छैठौं पुर्ण वैठक बाँकेको कोहलपुरमा शुक्रवार सम्पन्न भएको नेकपा (बहुमत) ले जनाएको छ ।नेकपा (बहुमत) का बाँके जिल्ला संयोजक परिवर्तनको अध्यक्षतामा बसेको वैठकको

क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, परेनन् पूर्व कप्तान सन्दीप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी मेन्स क्रिकेट वर्ल्डकपको लिग टूको त्रिकोणात्मक श्रृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बन्द प्रशिक्षणका लागि छानिएका खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल,

लोक दोहोरी गायक भीम पोडेलको निधन

काठमाडौं । लोक दोहोरी गायक भीम पोडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका उनी लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि विरामी रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीकाे निर्णय

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शुक्रबार) बसेको स्थायी समिति बैठकले राष्ट्रपति साझा संवैधानिक पद भएकाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच

रवि लामिछानेले रास्वपाको सभापति पद पनि गुमाए

काठमाडौं । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेसँगै सांसद पद गुमाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पद समेत गुमाउने भएका छन् । सर्वोच्चको फैसलापछि कानुनतः लामिछानेको पार्टी सभापति पद गएको निर्वाचन आयोग उच्च स्रोतले

रविको प्रतिक्रिया : म कुनै देशको नागरिक रहिनँ, मसँग अहिले कुनै जवाफ छैन

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका रवि लामिछानेले बालुवाटार गएर राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाउने तयारी गरेको उनका सहयोगी प्रकाश सिग्देलले जानकारी दिएका छन् । माओवादी केन्द्रका

सरस्वती पूजा आज : देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज (बिहीबार) बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा

विद्याकी खानी सरस्वती तथा वसन्त पञ्चमीको पुजा तथा महिमा

सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी हंशवाहनसंयुक्ता विद्यादानं करोतुमे । प्रथमं भारती नाम द्धितीयञ्च सरस्वती । तृतीयं शारदा देवी चतुर्थ हंशवाहिनी पचमं तु जगन्माता षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी अष्टमं वरदायिनी नवमं बुद्धिदात्री च दशमं ब्रहचारिणी

यातायातका हाकिमलाई मोसो, लाइसेन्स वितरणमा घुस लिने गरेको आरोप

काठमाडौँ, यातायात व्यवस्था कार्यालय धनकुटाका प्रमुख बाबुराम लुइँटेललाई धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)का कार्यकर्ताले बुधबार कार्यकक्षमै मोसो दलेका छन्। घुस लिने गरेको आरोप लगाउँदै नेकपा बहुमतका कार्यकर्ताहरुले लुइँटेललाई मोसो दलेरका हुन्। पार्टीका धनकुटा संयोजक मोहन घलेले