समाचार Archive
तातोपानी नाकाबाट स्वास्थ्य सामग्री भित्रिँदै
काठमाडौं , तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् । तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका

चितवनका संक्रमित २७ बर्षिय युवक कोरोनामुक्त
चितवन, कोरोना भाइरस संक्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन्। दुईपटक गरिएको पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनी भाइरसमुक्त भएका हुन्। उनीसँगै रहेकी आमाको दोस्रो पिसीआर परीक्षण

पाकिस्तानमा ९ मे सम्म लकडाउन
काठमाडाैँ, पाकिस्तानले कोरोना भाइरस नियन्त्रणको लागि लगाइएको लकडाउन मे ९ सम्म लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले यस्तो निर्णय गरेको हो । शुक्रबार विकास तथा
नेकपा युवा नेता आचार्यले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौँ, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता निरज आचार्यले आफ्नै पार्टीका अध्यय एवं प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। केन्द्रीय सदस्य आचार्यले नेतृत्वले नैतिकताको आधारमा राजीनामा दिएको दृष्टान्त दिदै ओलीले पनि राजीनामा दिनुपर्ने आशय प्रकट गरेका

पार्टी समिकरणमा कमजोर ओली- यस्तो छ स्थायी समितिको अवस्था
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अध्यादेश प्रकरणले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली निकै अप्ठ्यारोमा पर्ने संकेत देखिएको छ । सरकारको नेतृत्व गरेका ओलीले पछिल्लो समय सरकारका निर्णयहरु स्वच्छाचारी ढंगबाट गरेको ठहर गर्दै
कोरोनाभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक: डा.बाबुराम भट्टराई
काठमाडौं, संघीय समाजवादी नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान सरकारको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासबाटै बिदा गर्नुपर्ने माग गरेका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो प्रवृत्ति सदाका लागि विदा गर्नुपर्ने बताएका हुन्। ‘ओली

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७८० पुग्यो
काठमाडौं ,कोरोना भाइरसको महामारीबाट भारतमा मृत्यु हुनेको संख्या ७८० पुगेको छ। शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रलायले जनाएको छ। त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार, ४४७ पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा
नेपालका १२ जिल्ला कोरोनाबाट प्रभावित
नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको

कोरोनाबाट अमेरिकामा ५२ हजारभन्दा बढीको मृत्यु
काठमाडौं ,करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५२ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म थप १ हजार ८५१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको संक्रमण अमेरिकामा
कोरोनाबाट बेलायतमा ३ जना नेपालीको मृत्यु
काठमाडौं , बेलायतमा कोरोना भाइरसको संक्रमणबाट थप ३ नेपालीको मृत्यु भएको छ । बेलायतको नानिटनस्थित जर्ज इलियट अस्पतालमा उपचारका क्रममा ३२ बर्षीया नेपाली युवतीको मृत्यु भएको छ । मिर्गौला सम्बन्धी रोगबाट पीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि

