समाचार Archive

अब किसान निरास हुनु पर्दैन, घर घरमा तरकारी खोज्दै चेम्बर
भालुवाङ, किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज आपुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्न सुरू गरेको छ । दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती चेम्बरले सोमबार देखि राप्ती गाउँपालिका भित्रका

दाङकाे राप्ती गाउँपालिकाका थप २ जना प्रतिष्ठानमा र २ जना क्वारेन्टाइनमा भर्ना
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाका थप २ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र २ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटका ५० वर्षिय पुरूष वैशाख १४ गते कपिलवस्तुको कृष्णनगर मुस्लिम
नेपालमै बन्यो कोरोनाको औषधी ! यस्तो छ दाबी
हेटौँडा, कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट
एकैदिन तीन जना व्यक्तिमा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ५७
काठमाडौं, बुधबार एकैदिन तीन जना व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन्। तीनै जना यसअघि वीरगन्ज १६ स्थित इनरुवाका कोरोना

माधव नेपालले अस्वीकार गरेका ओलीका पाँच प्रस्ताव
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन्। नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता

भारतमा कोरोना संक्रमित एकै परिवारका आठ नेपालीले पाए नयाँ जीवन
काठमाडौं, नेपालमा धमाधम कोरोना संक्रमितहरु निको भइरहेका बेला भारतमा बस्दै आएका एकै परिवारका आठ सदस्यले कोरोनालाई जित्दै नयाँ जीवन पाएका छन् । भारतमा कोरोना भाइरसबाट संक्रमित एकै परिवारका आठ नेपाली उपचारपछि निको भएका हुन् । अछामको

नेकपा सचिवालय बैठक बस्दै
काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । नेकपा सचिवालय बैठक बुधबार साँझ ५ बजे बस्न लागेको हो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार

यसकारण रोकियो ओलीविरुद्धको हस्ताक्षर अभियान
नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष

कुवेतमा थप २२ नेपालीमा कोरोना संक्रमण
काठमाडौं , कुवेतमा थप २२ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै संक्रमित संख्या ५१ जना पुगेको छ । कुवेतका लागि नेपाली रादूत दुर्गाप्रसाद भण्डारीका अनुसार कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो । भने कुवेतमा मंगलबारसम्म
कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १ हजार ८ पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १ हजार ८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६९ जनाले ज्यान गुमाएसँगै । भारतमा एकैदिन थप १ हजार ९०९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३१

