समाचार Archive

जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी

काठमाडाैँ, सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्। उनी तत्कालीन

स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले थाल्यो छानबिन

काठमाडाैँ, मेडिकल सामग्री खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न लेखा समितिले सरकारसँग सम्पूर्ण कागजात समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ। समितिले आइतबार सरकारलाई सात दिनभित्र कागजात तथा विवरण उपलब्ध गराउन निर्देश गरेको हो। समितिले स्वास्थ्य तथा

पूर्वसचिव उपाध्यायविरुद्ध मुद्दा दर्ता

काठमाडौं, पूर्वसचिव भीम उपाधयाविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ । जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले उपाध्यायविरुद्ध भर्खरै मुद्दा दर्ता भएको बताए । भोलि उपाध्यायको बयान र थुनछेक बहस हुने श्रेष्ठले जानकारी दिए ।

‘सांसद अपहरण’ विरुद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी

काठमाडौं  जनता समाजवादी पार्टीका नेताहरुले सांसद सुरेन्द्र यादवको ‘अपहरण’ विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा जाहेरी दिएका छन्। नगठित जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो, शरत सिंह भण्डारी, अधिवक्ता सुरेन्द्र महतो लगायतका नेताहरु

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप २ को शव फेला

पोखरा, गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका ४ कोरियन र ३ नेपाली पदयात्रीमध्ये थप २ जनाको शव फेला परेको छ । पदयात्रा क्षेत्रअन्तर्गत पर्ने कास्कीको अन्नपूर्ण गाँउपालिका–११ स्थित ३ हजार २००

कोरोना संक्रमितको संख्या ५१ पुग्यो

काठमाडौं, नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनीहरु दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुष

बुबाको हत्याको आरोपमा छोरा पक्राउ

सल्यान, सल्यानमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय बुवा बुदे विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका–२ कुइयाझोल बस्ने २१ वर्षीय सुरज विक पक्राउ परेका छन् । सामान्य विवादको कारण

मृगको मासु र बन्दुकसहित दुईजना पक्राउ

मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ। सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार ३९ वर्षीय हीराबहादुर गुरुङ र

आरडिटी परीक्षणमा तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज, कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

कोरोनाबाट विश्वभर ४९ नेपालीको मृत्यु

काठमाडौं, विश्वभर फैलिएको कोरोना भाइरस महामारी (कोबिड–१९) बाट शनिवार (२५ अप्रील २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ४९ पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई